STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भ्रष्टाचार गर्ने दिन सकिए : उपप्रधानमन्त्री श्रेष्ठ

Janjati Khabar – Janjati Khabar | २०७९ पौष ११, सोमबार

काठमाडौं - सोमबार शीतलनिवासमा सपथ ग्रहण गरेका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएर पदभार सम्हाल्न सिंहदरबार पुगेका मन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दै भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने चलखेलका दिन सकिएको बताए ।

उनले भने, ‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने, मन्त्रालयलाई कब्जामा लिने दिन गए, सकिए भनेर बुझ्दा हुन्छ ।’

Categorized in राजनीति