STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मकवानपुरका एकजना कोरोना संक्रमित पाटन अस्पतालमा भर्ना

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १९, सोमबार

काठमाडौं– मनवानपुर हेटौंडाकी कोरोना संक्रमित ६१ वर्षीया महिलालाई अहिले पाटन अस्पताल लगिएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराउन ल्याउँदा उनीमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले उनीलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । ती महिलालाई उपचारका लागि नर्भिक अस्पतालमा बिहीबार राति ल्याइएको थियो । ल्याउनेवित्तिकै उनलाई कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको आइसोलेसनमा राखिएर उपचार गरिएको थियो । 
Categorized in राष्ट्रिय