STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महारानी एलिजाबेथको अन्त्येष्टमा परराष्ट्रमन्त्रीले सहभागिता जनाउने

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २९, बुधबार

काठमाडौं - परराष्ट्रमन्त्री डा. नारायणका खड्का बेलायत जाने भएका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन उनी बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भदौ २३ गते निधन भएको महारानी एलिजाबेथको अन्तयेष्टि असोज ३ गते हुँदैछ। सोही समारोहमा परराष्ट्रमन्त्री खड्का सहभागी जनाउने परराष्ट्र मन्त्रालयले जनाएकाे छ । 

Categorized in राजनीति