STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मेयर बालेनद्वारा पदभार ग्रहण, आज ४ बजे नगरसभाकाे पहिलाे बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १६, सोमबार

काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । सोमबार पदभार सम्हालेपछि साहले महानगर बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका हुन् ।

नगरसभाको पहिलो बैठक सोमबार ४ बजेका लागि बोलाइएको छ । 

उनले आफ्नो घोषणापत्र अनुसार कार्यक्रमहरु कार्यान्वयन गर्ने बताए । काठमाडौंको फोहोर व्यवस्था, पहिलो प्राथमिकता रहेको उनले बताए।

Categorized in उपत्यका