मोटरसाइकल ¥याली
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १४, शनिबार
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको संयोजन तथा विभिन्न संघसस्था द्धारा आज शनिवार १० बजे
मोटरसाइकल ¥याली सुरु भएको छ ।
यो ¥याली काठ्माडौ, भक्तपुर हुदै किर्तिपूर पुगि जनचेतना कार्यक्रम गर्ने भएको छ । यो ¥याली सडक बिस्तार
सम्बन्धी तथा सडक विस्तार पिडित पक्षको लागि गरिएको भन्ने बारे संरक्षण सयुंक्त सर्घष समितिबाट सुमन सायमी जानकारी
दिनु भएको हो
Categorized in राष्ट्रिय