म्हैपी क्षेत्र वरपर ३३ सिसी क्यामरा जडान
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २५, शनिबार
l;l; Sofd/f tyf gjlgld{t zf}rfno pb3f6g sfo{qmdsf7df8f}F, @% ;fpg -/f;;_ M
k|b]z g+ # ;/sf/sf] ;xof]udf sf7df8f}F dxfgu/kflnsf!^ Dx}kL h8fg ul/Psf] l;l; Sofd/f tyf gjlgld{t zf}rfnosf] pb3f6g sfo{qmddf dGtJo /fVb} sf7df8f}F dxfgu/kflnsfsf k|d'v ljBf;'Gb/ zfSo . tl:a/ M cRo't /]UdL[/caption] म्हैपी क्षेत्रको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले यसभन्दा पहिला पनि रु एक करोड आर्थिक सहयोग गरेको उहाँको भनाइ थियो । काठमाडौँ क्षेत्र नं ७ प्रदेश ९क० का सांसद वसन्त मानन्धरले म्हैपी क्षेत्रको संरक्षणमा चुनौती बढ्दै गएकाले प्रदेशसभाले म्हैपी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । “प्रदेश सरकारले मूर्त सम्पदाको साथसाथै अमूर्त संस्कृतिको जर्गेनाको लागि पनि विशेष प्राथमिकता दिएर काम गरिरहेको छ”, उहाँले भन्नुभयो । म्हैपी, नयाँबजार, विष्णुमति पुल, मनाङ गेटलगायत क्षेत्रमा सिसी क्यामरा जडान गरिएको उहाँको भनाइ थियो । Categorized in राष्ट्रिय


