राज्यमन्त्री लाई चलचित्र संघको बधाई
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १२, बिहिबार
प्रधानमन्त्री के.पी.शर्मा ओलीबाट केहि दिन अगाडि गरिएको मन्त्री मण्डलको पुनर्गठनमा शहरी राज्यमन्त्री नियुक्त भएका रामबीर मांनन्धरलाई नेपाल चलचित्र संघले एउटा कार्यक्रम आयोजना गरी बधाइ ज्ञापन गरिएको छ ।
संघका कार्यवाहक अदयक्ष्य बसन्त कुंमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा मन्त्री मांनन्धरले आफु पनि एक चलचित्रकर्मि भएकोले आफु सधै यो क्षेत्रको विकास र संम्बद्र्धनमा लाग्ने कुरा बताउनु भएको छ ।
संघका उपाध्यक्ष्य मधु सुदन प्रधानले संचालन गरेको बधाई कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्राई, चलचित्र निर्माता संघका सुशील पोखरेल, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा कलाकार संघका उपाध्यक्ष मोहन निरौला लगाएतले नव नियुक्त मन्त्री मानन्धरलाई उनको कार्यकालको सफलताको कामना गर्दै शुभ कामना एवं बधाई दिएको थिए ।
Categorized in राष्ट्रिय