STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपतिकाे उम्मेदवार १३ गते सार्वजनिक गर्छाैं : ओली

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण ७, आइतबार

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै १३ गते उम्मेदवारको टुंगो लगाउने बताए हुन् ।

त्यस्तै, ओलीले राष्ट्रपति निर्वचनलाई लिएर अहिलेको सत्ता समीकरण नबद्लिने बताएका छन । ओली सहमतिमा राष्ट्रपति निर्वाचन हुने दाबी गरे ।

Categorized in राजनीति