STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपति भण्डारीले गरिन् नयाँ सरकार गठनका लागि आह्वान

Janjati Khabar – Janjati Khabar | २०७९ पौष ३, आइतबार

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

Categorized in राजनीति