STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुर ३ - फराकिलाे मतान्तरबाट तोसिमा कार्की अगाडि

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ६, मंगलबार

काठमाडौं - ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फराकिलो मतान्तरले अघि बढेकी छिन् ।

उनले ३ हजार ८९६ मत पाएकी छिन् ।

एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९ सय ५९ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ हजार ७९६ मत पाएकी छिन् ।

Categorized in उपत्यका