STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्युत् प्राधिकरणबाट हटाइए हितेन्द्रदेव, अब कार्यकारी निर्देशक मनोज सिलवाल

Janjati Khabar – Janjati Khabar | २०८२ आश्विन ६, सोमबार

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। 

बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदमा नियुक्त गर्ने निर्णय गरेको छ। शाक्य गत चैत ११ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। 

Categorized in राष्ट्रिय