विर्तामोड खानेपानी संस्थाको अध्यक्षमा गुरुङ निर्वाचित
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २७, शुक्रबार
विर्तामोड साना सहरी तथा खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा जलकुमार गुरुङ निर्वाचित हुनुभएको छ ।
आगामी तीन वर्ष कार्यकालका लागि भएको कार्यसमितिको निर्वाचनमा संस्थाको उपाध्यक्षमा पर्शुराम सिटौला, सचिवमा मेघराज बाँस्तोला र कोषाध्यक्षमा शारदा रिजाल निर्वाचित हुनुभएको छ ।
–
Categorized in राष्ट्रिय


