STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्वकप क्रिकेट, श्रीलंकाले शुरु गर्यो ब्याटिङ

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १३, शुक्रबार

इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल शुरु भएको छ । टस जिती दक्षिण अफ्रिकाले क्षेत्र रक्षण रोजेको छ । गत साता विश्वकप जित्ने सम्भावना रहेको इङल्यान्डलाई पराजित गरेको श्रीलंकाको आजको शुरुआत भने राम्रो हुन सकेन । पहिलो बलमै प्रारम्भिक ब्याट्सम्यान एवं श्रीलंकाली कप्तान डिमुख करुनारत्ने शून्य रनमै आउट भएका छन् । विश्वकपको यस संस्करणमा फाफ डू प्लेसीको कप्तानीमा रहेको दक्षिण अफ्रिका सेमिफाइनलका लागि छनौट हुन सकेको छैन ।
Categorized in अन्तर्राष्ट्रिय