STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी अनुमोदन

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १५, आइतबार

फागुन १५, काठमाडौं - अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन भएको छ ।

११ बुँदे व्याख्यात्मक घोषणासहित आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले एमसीसी अनुमोदन गरेको हो । प्रतिनिधिसभाको ध्वनि मतबाट एमसीसी अनुमोदन गरिएको हो ।

एमाले सांसदहरुको नाराबाजी चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावलाई सभामुख अग्नि सापकोटाले निर्णाथ प्रस्तुत गरे । ध्वनि मतबाटै अनुमोदन भयो ।

Categorized in राजनीति