संसदमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १५, आइतबार
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीको सामान्य छलफलसम्बन्धी प्रस्ताव संसदमा पेस गरेका छन् ।
सत्ता गठबन्धमा सहमति जुट्नुअघि उनले संसद बैठक छलेका थिए । अर्थमन्त्री शर्माले प्रस्ताव पेस गरेसँगै संसदमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु भएको छ ।
Categorized in राजनीति

