संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने
Janjati Khabar – Janjati Khabar | २०७७ माघ २६, सोमबार
काठमाडौं – संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने बताए ।
अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ ।
संसद विघटन मुद्दामा केही दिनयता प्रधानमन्त्रीको निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् ।
Categorized in राजनीति

