STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सङ्खुवासभा बस दुर्घटना : उपचारका क्रममा थप एक जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २६, बिहिबार

सङ्खुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

उपचारका लागि हेलिकोप्टरबाट धरान लगिएकी मादी नगरपालिका–५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो ।

Categorized in अपराध-दुर्घटना