STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सार्वजनिक यातायातको भाडादर बढ्यो

Janjati Khabar – Janjati Khabar | २०८१ पौष २२, सोमबार

काठमाडौं - सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ। 

यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ  । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।

Categorized in राष्ट्रिय