STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वयम्भूमा बस दुर्घटना हुँदा एकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १६, शुक्रबार

काठमाडौँ – स्वयम्भूमा एउटा सार्वजनिक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति करिब १२ बजेको समयमा कलंकीबाट नयाँबसपार्क जाँदै गरेको बा ५९८४ नम्बरको बस हलचोक र ठुलोभ‍र्याङ बीचमा अनियन्त्रित भई दुर्घटना भएको हो । मृत्यु हुनेमा बस चालक रहेको प्रहरीले जनाएको छ । उनकाे घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूले जनाएकाे छ ।  मृतकको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएकाे छ ।
Categorized in अपराध-दुर्घटना