STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७६ बैशाख ९, सोमबार

    आठौँ राष्ट्रिय खेलकूद ः तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

    प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ ।   राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय टोलीले जित्न सफल भएका छन् । नेपाली सेनाले चार, नेपाल...

  • २०७६ बैशाख ९, सोमबार

    अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता पटनामा शुरु

    अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता आजदेखि भारतको पटनामा शुरु भएको छ । भारतको राजधानी पटनास्थित पाटलीपुत्र स्पोर्ट्स कम्पेलेक्समा शुरु भएको प्रतियोगिताको पटना विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा रास विहारी सिंहले उद्घाटन गर्नुभयो । अल इण्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोशिएशन अफ इण्डियाको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटानलगायत देशका...

  • २०७६ बैशाख ८, आइतबार

    निजी पोखरीमा पौडी प्रतियोगिता

    आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आजदेखि हुने ‘स्वीमिङ’ खेल निजी पौडी पोखरीमा हुने भएको छ । नेपालगञ्ज रङ्गशाला परिसरमा निर्माणाधीन स्वीमिङ पुल तयार नभएपछि होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा हुने भएको छ । प्रदेश खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले शुरुआती चरणका खेलहरु होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा गरिने बताउनुभयो ।  उहाँले भन्नुभयो, “यहाँ हामीले आजैदेखि पानी...

  • २०७६ बैशाख ८, आइतबार

    आठौँ खेलकूद खेलस्थलमा खेलाडीको उपचार

    आठांँ राष्ट्रिय खेलकूद प्रतियोगितामा खेलाडीलाई खेलस्थलमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिँदै आइरहेको छ । प्रतियोगितास्थलमा नै प्रतियोगिता हेरेर स्वास्थ्य सेवा प्रदान गरिएको प्रदेश नं– ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिनुभयो ।  नेपालगञ्जमा भइरहेका ११ खेलस्थलमा नै प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । प्रतियोगितका लागि महेन्द्र रङ्गशालामा चिकित्सकसहितको...

  • २०७६ बैशाख ८, आइतबार

    पौडीमा आर्मीलाई तीन स्वर्ण

    आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बाँकेको नेपालगञ्जमा आज भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण जितेको छ ।  चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनएले एक स्वर्ण हात पारेको छ । महिला ८०० मिटर फ्रिस्टाइल स्पर्धामा त्रिभुवन आर्मीका उपास्ती महर्जनलाई पराजित गरी त्रिभुवन आर्मीकै गौरिका सिंहले स्वर्ण पदक हात पारिन् ।  उक्त विधामा नेपाल पुलिस क्लबका सामिरा शोभा थापाले कास्यमा...

  • २०७६ बैशाख ६, शुक्रबार

    महिला फुटबलमा थापाको ह्याट्रिक

    आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा महिला फुटबल चलिरहेको छ । यही वैशाख ४ गतेदेखि शुरु भएको महिला फुटबलअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गर्नुभएको छ । बिहान प्रदेश नं ५ र नेपाल प्रहरीबीच भएको खेलमा जर्सी नम्बर १४ की थापाले लगातार तीन गोल गर्नुभएको हो । यस्तै महिला फुटबलमा नेपाल प्रहरीकै जर्सी नम्बर ५ की अमृत जैसीले दुई गोल र जर्सी...

  • २०७६ बैशाख ५, बिहिबार

     नवीकरण नभएका सङ्घमै दरबन्दीभन्दा बढी कर्मचारी 

    राष्ट्रिय खेलकूद परिषद् राखेप मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६५औँ वार्षिक प्रतिवेदनमा नेपालमा खेलकूदको संस्थागत विकास गर्न विसं २०१५ मा राष्ट्रिय स्वास्थ्य तथा खेलकूद परिषद्को नाममा स्थापना भई खेलकूद परिषद् विकास ऐन, २०४८ अन्तर्गत रहेको राखेपभित्र यस्तो बेथिति मौलाएको...

  • २०७६ बैशाख ५, बिहिबार

    विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो

    आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनि यु–१९ एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ । मलेसियामा जारी एशिया छनोटअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स युएई ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो ।   छनोट खेलमा सिङ्गापुरविरुद्धको पहिलो खेलबाट राम्रो शुरुआत गरेको नेपालका लागि युएईविरुद्धको दोस्रो खेलमा...

  • २०७६ बैशाख ५, बिहिबार

    धेरै पदक जितेर देशको नाम राख्ने धोको

    सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाको भारतमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्ने धोको छ । यही धोको पूरा गर्न राना जोडतोडका साथ लागेकी छन् । यसअघि भारतको पुनामा भएको प्रतियोगितामा स्वर्ण पदक हात पारेकी उनले अहिले पनि नतिजा दोहो¥याउने उद्देश्यका साथ करातेको अभ्यासमा लागिपरेकी छन् । “हाम्रो प्रशिक्षण उत्कृष्ट छ”, राना भन्छिन्, “धेरै पदक जितेर देशको नाम राख्छौँ ।”...

  • २०७६ बैशाख ५, बिहिबार

    नेपालगञ्ज खेलाडीमय भयो

    यतिबेला नेपालगञ्ज खेलाडीमय भएको छ । आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता भएपछि यतिबेला नेपालगञ्ज खेलाडीमय भएको हो । सधँै आ–आफ्ना खेलमा व्यस्त हुने खेलाडीलाई अहिले आठौँ खेलकूदले एक ठाउँमा जम्मा पारेको छ । ‘आठाँै राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ भइरहेको प्रतियोगितामा करीब पाँच हजार खेलाडी सहभागी हँुदैछन् । ३५ खेल समावेश रहेको प्रतियोगितामा नेपालगञ्जमा...

  • २०७६ बैशाख ५, बिहिबार

    आठौँ राष्ट्रिय खेलकूद ः एथ्लेटिक्स शुरु 

    आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आजदेखि दाङको बेलझुण्डी रङ्गशालामा एथ्लेटिक्स शुरु भएको छ ।  बेलझुण्डी रङ्गशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्सअन्तर्गत १०० मिटर महिला र पुरुष, दश हजार मिटर महिला पुरुष र सटपुट खेल भएको छ । १०० मिटर दौडमा महिलातर्फ नेपाल आर्मीका सरस्वती चौधरीले स्वर्ण पदक जितेका थिए ।  उनले १२ मिनेट १९ सेकेण्डमा सो दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसैगरी प्रदेश...

  • २०७६ बैशाख ५, बिहिबार

    केपिएल–टू’को पुरस्कार राशि, प्रायोजक र कप्तानको नाम सार्वजनिक 

    यही वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग केपिएल–टू को विजेता टोलीले रु पाँच लाख राशिको पुरस्कार पाउने भएको छ ।  आयोजक कर्णाली क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि, मुख्य प्रायोजक र टोली कप्तानको नाम सार्वजनिक गरेको हो । लिग उपविजेताले रु दुई लाख र सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार हात पार्नेछ । उत्कृष्ट बलर र ब्याट्सम्यानले समान...

Pages