STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७४ फाल्गुण ४, शुक्रबार

    को ६ दिने कलेक्सन ५ करोड ग्रस, ‘लगानी सुरक्षित भयो’ : निर्माता गिरी

    शुक्रवारबाट देशभर प्रदर्शनमा उत्रिएको युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ को ६ दिने कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । बिहीवार राजधानीमा पत्रकारसँग भेटघाट गर्दै निर्माण यूनिटले फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । दर्शकलाई धन्यवाद दिँदै निर्माता सुवास गिरीले फिल्मको ६ दिने कलेक्सन ५ करोड ४४ लाख रहेको बताए । यसबाट निर्माताले २ करोड ४० लाख शेयर प्राप्त गर्नेछन् । ‘कृ’ ले पहिलो दिन...

  • २०७४ फाल्गुण २, बुधबार

    बाबु बाेगटीको “हप्पी भ्यालेन्टाईन ” सार्वजनिक

    गायक बाबु बाेगटीको गीत “हप्पी भ्यालेन्टाईन ” को लिरिकल भिडियो सार्वजनिक भएको छ । भ्यालेनचाईन डे लाई लक्षित्त गरेर तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी (अफिसियल) मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको उक्त गितमा बाबु बाेगटीको शब्द ,संगीत र आवाज रहेको छ। मोहित मुनालको एरेञ्जमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्। https://youtu.be/...

  • २०७४ फाल्गुण २, बुधबार

    भ्यालेन्टाईन डे मा अनिल सिंहको “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक

    गायक अनिल सिंहको नयाँ नेपाली पप गीत “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेन श्रेष्ठद्वारा निर्देशित यस भिडियोमा मोडल तमन्ना शर्मा र सुरेन श्रेष्ठले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् । विल्कुलै फरक धारमा निर्मित ““सु-स्वागतम”” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अनिल सिंहको संगीत रहेको छ। त्यस्तैगरी नरेश भट्टराईको...

  • २०७४ माघ २८, आइतबार

    मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा

    माघ २७र सिजन मिडियाको आयोजनामा मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा आइतबार भएको एक कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा सृजना लामाको पहिलो जुनी वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन भने रोजीना केसीले गैरी खेतको सिरै हान्यो भन्ने गितको वोलमा नृत्य प्रस्तुत गरेको थिइन । सोफीया श्रेष्ठले नेवारी गितमा नृत्य...

  • २०७४ माघ २२, सोमबार

    गायिक सरु राईको ‘झ्याई झ्याई’ मा निराजन र एलिसाको यस्तो डान्स [ भिडियोसहित ]

    गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ । गीतमा शब्द तथा सङगीत पनि स्वयम सरु राई सरस्वती रहेको छ । गीतलाई एरेन्ज भने प्रदिप जोशीले गरेका छन् । युवराज वाइवाको निर्देशन उत्सव रसाइलीको छायाँकन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा निराजन र एलिसालाई...

  • २०७४ माघ १९, शुक्रबार

    राजेश गुरुङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

    काठमाडौं / गायक राजेश गुरुङको स्वरमा रहेको वाउ स्टाइलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रदेशमा बसेर पनि गायक गुरुङ नेपाली संगीतको क्षेत्रमा सक्रिय छन् । जितेन लेप्चाको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा भिमफेदी गाईजसंग जोया श्रेष्ठले अभिनय गरेकी छिन् । भिडियोलाई रायन कार्कीको निर्देशनमा ज्ञानेन्द्र शर्माको छायांकन र प्रविण श्रेष्ठको सम्पादन रहेको छ । https://youtu.be/EulldccZOlk

  • २०७४ माघ १७, बुधबार

    जापानमा नौमती बाजा  घन्किन्छ

    भादगाउँले टोपी र दौरा सुरुवालमा ठाँटिएर निस्कन्छन्, एक हुल युवा । कलम समाउने हातले समाउँछ कर्नाल । होटलमा परिकार पस्कने हातले समाउँछ नरसिंगा । कम्युटरमा औंला चलाउने हातले पिट्छ झ्याली । पसलमा सामान बेच्ने हातले ठोक्छ ट्याम्को । कफिसपमा कुनै अन्तर्राष्ट्रिय ब्रान्डको कफी ग्राहकसम्म पुर्‍याउने हातले उचाल्छ ढोलक । घर, अफिस चक्किलो बनाउने हातले उठाउँछ दमाहा अनि घन्कन्छ टोकियोमा नौमती बाजा । अध्ययन...

  • २०७४ माघ १६, मंगलबार

    आठ वर्षपछि सञ्चालन भयो लोपोन्मुख नाच पुलुकिसी प्याखँ

    भक्तपुर, १६ माघ (रासस) ः आठ वर्षपछि मध्यपुरथिमिमा मल्लकालीन पुलुकिसी प्याखँ (ऐरावत हात्ती नाच) पुनः सञ्चालनमा आएको छ । अर्थ अभावका कारण रोकिएर लोप हुने अवस्थामा पुगेको पुलुकिसी प्याखँ मध्यपुर थिमि–३ स्थित स्थानीय सागबारी टोलका युवाको सक्रियतामा यस वर्ष पुनः सञ्चालनमा ल्याएको हो । मध्यपुरथिमिमा पुलुकिसी प्याखँ भिमा एकादशीको दिन प्रदर्शन गरिन्छ । श्री स्वस्थानी व्रतकथा प्रारम्भसँगै शुरु हुने...

  • २०७४ माघ १६, मंगलबार

    चलचित्रको पर्दामा देखिंदैन कथा शहीदको

    चलचित्रहरु धेरै बन्न गरे पनि चलचित्रहरुका कथामा विविधता नपाइएको गुनासोहरु पनि त्यतिकै सुनिनमा आउने गरेका छन् । चलचित्रको महासागर मानिने भारतमा वर्षेनी हजारौंको संख्यामा चलचित्र बन्ने गरेका छन् । विशेषगरी हिन्दी भाषामा पनि वर्षको डेढ दुई सयको संख्यामा चलचित्र बन्ने गरेका छन् । सवा अर्बभन्दा बढी जनसंख्या भएको देशमा हिन्दी भाषाको चलचित्र बन्ने गरेको संख्याको अनुपातमा नेपाली वर्षको एक सय वटा चलचित्र...

  • २०७४ माघ १५, सोमबार

    बाबु बाेगटीकाे “सिउदो” गीत सार्वजनिक

    गायक बाबु बाेगटीकाे आज भन्दा १० बर्ष अगाडिको गीत “सिउदो” रीजल्त अल्बुम बाट भिडियो सार्वजनिक भएको छ । “सिउदो” भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको गीत “सिउदो” भिडियोमा यश कुमारको शब्द र संगीत रहेको छ। त्यस्तैगरी सनजय हमालको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन र छायांकन गरेका छन्। https://youtu.be/EXnArTim73k...

  • २०७४ माघ १३, शनिबार

    जापान आए निखिल ‘पिंजडा ब्याक अगेन’ लिएर 

    निखिलसँगै निर्देशक हिमाल के.सी र नायिका एवं निर्माता सञ्चिता लुइटेल पनि जापानमा एक्सन नायकको रुपमा चलचित्र उद्योगमा उदाएका निखिल उप्रेती ‘पिंजडा ब्याक अगेन’ लिएर जापान आइपुगेका छन् । गत हप्तादेखि नेपालभर प्रदर्शन भएको चलचित्रको यो साता हुने जापान प्रदर्शनको तयारी र चलचित्र बारे जानकारी दिन बुधबार टोकियोमा पत्रकार सम्मेलन गरिएको थियो । जनवरी २८ तारिख आइतबार इन्टरनेशनल शोको पहिलो शो लिएर...

  • २०७४ माघ १२, शुक्रबार

    रिलिजको संघारमा शेरबहादुरकी नायिका घाइते

    बलिउडमा समेत ख्याति कमाएका अभिनेता सुनिल थापाको प्रमुख एवं शीर्षक भूमिका रहेको नयाँ नेपाली चलचित्र ‘शेरबहादुर’ अहिले रिलिजको संघारमा पुगेको छ । आगामी शुक्रबार माघ १९ गतेदेखि देशभरीका हलहरुमा प्रदर्शन हुन लागेको यस चलचित्रकी नायिका मेनुका प्रधान मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी छिन् । केही दिन अगाडि ‘शेरबहादुर’ कै प्रेसमिट सकिएपछि आफ्नै स्कुटरमा घर फर्कदै गर्दा नायिका प्रधानको स्कुटरलाई विपरित...

Pages