STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १५, सोमबार

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ 

Categorized in राष्ट्रिय