STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि

Janjati Khabar | २०७७ माघ ९, शुक्रबार

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज स्वयम्भूस्थित समाधिस्थलमा उहाँको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

Categorized in राष्ट्रिय