STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललिता निवास प्रकरण : माधव नेपालसँग सीआईबीले लियो बयान

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ४, सोमबार

काठमाडौं - सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालसँग सीआईबीले बयान लिएको हो । सीआईबीका अनुसार अध्यक्ष नेपाल नेपालसँग आइतबार राति बयान लिएको हो ।

Categorized in राजनीति