१ असोजमा शोक दिवस मनाइने, सार्वजनिक बिदा घोषणा
Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र ३१, मंगलबार
काठमाडौं - सरकारले १ असोजमा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
l
त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ ।
Categorized in राष्ट्रिय

