STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धादिङलाई केन्द्रविन्दु बनाएर भूकम्प

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

धादिङको नलाङ र कुम्पुर क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज अपराह्न ५ रिक्टर स्केलको परकम्प गएको छ । 
अपराह्न २ बजेर ८ मिनेट जाँदा उक्त परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त परकम्प ‘गोरखा भूकम्प’ कै परकम्प भएको बताइएको छ । 
Categorized in अपराध-दुर्घटना