नेकपामा दीपक मनाङे प्रवेश
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १८, बुधबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे बिहिवार नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश हुने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री भइसकेका नेकपा नेता पृथ्वी सुब्बा
गुरुङले पार्टी प्रवेश गराउने भन्ने जानकारी दिनुभएको छ । उनी मनाङ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी मा पनि विययी भएका थिए । तर फौजदारी मुद्यामा
उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि सपथ लिएका थिएनन् । उक्त मुद्या सर्वोच्च पुरानवेदन गरेका सर्वोच्चले थुनामा नबसी मुद्या लड्न सक्ने गरी
बाटो खोलिदिएका थियो ।
Categorized in राजनीति