STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७६ माघ २८, मंगलबार

    खोकना र बुङमती जोगाउन काठमाडौंमा वृहत् प्रदर्शनी

    काठमाडौं– ललितपुरको खोकना र बुङमतीको सांस्कृतिक अस्तित्व नष्ट गर्ने गरी सरकारले सो क्षेत्रलाई निशाना बनाई लागु गरेका विभिन्न आयोजनाप्रति खेद प्रकट गर्दै माघ २८ गते मंगलबार राजधानीमा एक वृहत् प्रदर्शनी निकालिएको छ । बुंगमती जनसरोकार समिति र खोकना जनसरोकार समितिको संयुक्त आयोजनामा जाउलाखेलबाट सुरु भएको जुलुुसले माइतीघरमण्डलमा पुगी विरोध प्रदर्शन गरेका थिए । उनीहरूले प्राचीन संस्कृति मासिने गरी...

  • २०७६ माघ २७, सोमबार

    भक्तपुरमा तीन स्रष्टा सम्मानित

    काठमाडौं – भक्तपुर साहित्यिक समाजले एक कार्यक्रमबीच आफ्नो २१ औं स्थापना दिवसको अवसरमा तीनजना स्रष्टालाई सम्मान गरेको छ । सम्मानित स्रष्टाहरु गायक रत्न बेहोसी, महाकवि चन्द्रप्रसाद न्यौपाने र लेखक विनोदराज शर्मा हुन् । सोही कार्यक्रममा डा. जुनु बासुकला रञ्जितकार र साहित्यकार अनिश शाक्यलाई प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । संस्कतिविद् एवं साहित्यकार तेजेश्वरबाबु ग्वंगःको प्रमुख आतिथ्यमा सो...

  • २०७६ माघ २७, सोमबार

    हटेन ढिके नुनको प्रयोग गर्ने बानी

    रुकुम पूर्व का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको छ । बजारमा पाइने खुला नुनको प्रयोगले मानिसको स्वास्थ्यलाई असर गर्छ । साल्ट टे«डिङ कर्पोरशनद्वारा वितरित आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भएपनि जिल्लाका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन । सिस्ने गाउँपालिका–१, २, ४, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका अधिकांश गाउँमा सो नुन प्रयोग गर्नेको सङ्ख्या...

  • २०७६ माघ २५, शनिबार

    नेपालभाषाको पाठ्यसामग्री सार्वजनिक

    काठमाडौं – कक्षा एकदेखि आठसम्मको नेपालभाषाको पाठ्यसामग्री सार्वजनिक गरिएको छ । नेपालभाषा स्थानीय पाठ्यक्रम निर्माण समिति, शिक्षा विभागको आयोजनामा माघ २४ गते सम्पन्न एक प्रबोधिकरण कार्यक्रमबीच सो पाठ्यसामग्री सार्वजनिक गरिएको हो । लखुतीर्थस्थित जगतसुन्दर ब्वनेकुथिमा भएको कार्यक्रममा नेपालभाषा केन्द्रीय विभागका प्रमुख प्रा.डा. ओमकारेश्वर श्रेष्ठ, डा. चुन्दा वज्राचार्य, नेवाः सेनामि दबूका उपाध्यक्ष...

  • २०७६ माघ २५, शनिबार

    लसुन किलोको पाँच सय !

    काठमाडौं – उपत्यकामा सुकेको लसुन प्रतिकिलो पाँचसय रुपैयाँ पुगेको छ । लसुनको भाउ एक्कासि बढेपछि यसको बिक्रीमा कमी आएको छ । के कति कारणले लसुनको भाउ बढेको हो थाहा हुन सकेको छैन । कोरोना भाइरसको संक्रमण रोक्न नेपाल–चीन नाका बन्द भएको र चिनियाँ लसुन नेपाल नभित्रिएको कारण उपत्यकामा यसको भाउ बढेको अनुमान छ ।

  • २०७६ माघ २५, शनिबार

    ज्यापु महागुथिका संस्थापक अध्यक्ष महर्जनका जहान रहेनन्

    काठमाडौं – ज्यापु महागुथिका संस्थापक अध्यक्ष विपेन्द्र महर्जनका जहान लीला महर्जनको भदौ २५ गते शनिबार बिहान निधन भएको छ । दिवंगत महर्जनको अन्तिम संस्कार शनिबार नै पशुपति आर्यघाटमा हुने भएको छ । महर्जनका तीन छोरा र दुई छोरी छन् । स्मरणीय छ, विपेन्द्र महर्जन १० महिनाअघि नै दिवंगत भएका हुन् । विपेन्द्र महर्जनलाई प्रगतिशील लेखक, वामपन्थी नेता तथा बुद्धधर्मका विद्वानका रुपमा चिनिन्छन् । उनी नेकपा...

  • २०७६ माघ २५, शनिबार

    वज्रयान विहारको निम्ति अनुदान चेक हस्तान्तरण

    काठमाडौं र लुम्बिनीमा निर्माण भइरहेको नेपाल वज्रयान विहारको निम्ति काठमाडौं महानगरपालिकाले अनुदान स्वरुप ४ करोड २९ लाख १८ हजारको चेक हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वज्रयान विहारका प्रमुख प्रा.डा. नरेशमान वज्राचार्यलाई उक्त चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरणका निम्ति काठमाडौंको खुसिबुँस्थित नेपाः बैंक्वेटमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।...

  • २०७६ माघ २४, शुक्रबार

    क्षत्रपाटी निःशुल्क चिकित्सालयको अधिवेशन सम्पन्न

    काठमाडौं – क्षत्रपाटी निःशुल्क चिकित्सालयको ६३ औं अधिवेशन सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा चिकित्सालयलाई कुमारदेव मानन्धरले तीन लाख, सूर्यमानसिंह बानियाँ र प्राणदेवी बानियाँले संयुक्तरुपमा पाँच लाख तथा अमृतराज शाक्यले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए । आर्थिक सहयोग गर्नेलाई मेयर शाक्यले...

  • २०७६ माघ २४, शुक्रबार

    ‘शताब्दी पुरुषले सफल आरोही महिलालाई पुस्तक प्रकाशन गर्न आग्रह’

    वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विश्वमा चर्चित १४ हिमालमध्य नेपालमा रहेको १० वटा हिमालले विश्वभर देशको गौरव गाथा गाइरहेको बताउनुभएको छ । एक्पिरेन्स आउटडोर नेपालले यहाँ आयोजना गरेको ‘कल्पना ब्याक टू एभरेष्ट ः बालविवाहविरुद्ध चलाइएको अभियान–२०१९’ कार्यक्रममा शताब्दी पुरुष जोशीले भन्नुभयो, “हिन्दू धर्मशास्त्रमा हिमालका बारेमा निकै वर्णन गरिएको छ । हिमालहरु जीवात्मा हुन् । यिनीहरुमा देवताका...

  • २०७६ माघ १९, आइतबार

    सदरमुकाममा ‘फोरजी’ गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने

    जिल्लाका ग्रामीण बस्तीमा फोन गर्न रुख चढ्नुपर्ने र घण्टौ हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता हटेको छैन । तर सदरमुकाम मार्तडीमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालन आएको छ । नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तारमा ढिलाइ गरे पनि मार्तडी आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्रका जडान गरिएका टावरका उपकरण बिग्रिएका छन्् । जिल्लाका गौमुल, जगन्नाथ, हिमाली गाउँपालिकामा...

  • २०७६ माघ १९, आइतबार

    कास्की ताराको उपाधि ममितालाई

    माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता ९कास्की तारा० को उपाधि ममिता विकले हासिल गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१० मा अवस्थित उमा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत उहाँले जिल्लाको पाँचवटै स्थानीय तहबाट छानिएर आएका प्रतियोगीलाई हराउँदै रु ३० हजार सहित उपाधि जित्नुभएको थियो । सूर्यतारा क्लब पोखरा–२७ ले आयोजना गरेको शनिबार सम्पन्न सो प्रतियोगितामा ‘सुखी नेपाली, समृद्ध नेपाल...

  • २०७६ माघ १६, बिहिबार

    एक घर–एक धारा विराटनगरमा

    विराटनगर महानगरपालिकाले नगरवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर–एक धारा’को व्यवस्था गर्ने भएको छ । विराटनगर महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका र नेपाल खानेपानी संस्थानसँग सहकार्यमा विभिन्न चरणका अध्ययन र अनुसन्धान गर्ने काम सम्पन्न गरेको छ । यसबाट आगामी केही वर्षभित्रै नगरवासीको एक घर–एक धाराको सपना पूरा हुने अपेक्षा गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीको सक्रियतामा...

Pages