STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०८० श्रावण २३, मंगलबार

    मछिन्द्र एएफसी कपको दोस्रो चरणमा प्रवेश

      काठमाडौं - एसियाली फुटबल महासंघ (एएफसी) एएफसी कप फुटबल प्रतियोगितामा नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगितको दोस्रो चरणमा पुगेको छ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा मछिन्द्र क्लब पारो एफसी क्लबलाई ३-२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो।  सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर...

  • २०८० श्रावण १९, शुक्रबार

    ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट संन्यास

    काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन् । ३२ बर्षिय मल्लले शुक्रबार आकष्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्दै लामो समय देशका लागि खेलेको र अहिले बिदा हुने सहि समय भएको लागेर सन्यास लिएको बताएका छन् । मल्लले नेपालको प्रतिनीधित गर्दै ३७ एकदिवसीय र ४५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।...

  • २०८० आषाढ २९, शुक्रबार

    नेपाल पाकिस्तान ए सँग पराजित

    काठमाडौं - श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ए ले नेपाललाई हराएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान ए का लागि तैयव ताहिरले ६७ बलमा चौका र छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कमरान गुलामले २६ बलमा ३१...

  • २०८० आषाढ २४, आइतबार

    इङ्ल्याण्डलाई यू–२१ च्याम्पियनसिपको उपाधि

    काठमाडौं - इङ्ल्याण्डले युरो यू–२१ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति स्पेनलाई १–० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले युरोपको उमेर समुहको फुटबल प्रतियोगिताको उपाधि उचालेको हो । इङ्ल्याण्डले लगभग ४० वर्षको समयमा पहिलो पटक यो युरोपेली उपाधि हात पारेको हो । जेम्स ट्राफर्डले अन्तिम मिनेटमा पेनाल्टी जोगाएपछि इङ्ल्याण्डले स्पेनलाई हराएको हो । ट्राफर्ड यसै सिजन म्यानचेस्टर सिटीबाट...

  • २०८० आषाढ १७, आइतबार

    विश्वकप क्रिकेट छनोट प्ले अफ : नेपालले युएईलाई ३ विकेटले हरायाे

    काठमाडौं - आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो । जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा पूरा गरेको हो । एक समय १०६ रनमा ७ विकेट गुमाई दबाबमा परेको नेपालको पारीलाई दीपेन्द्रसिंह ऐरी र सन्दीप...

  • २०८० आषाढ १५, शुक्रबार

    मलेसियालाई हराउदै नेपाल समूह विजेता

    काठमाडौं - मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलब ५ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो। मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए । कप्तान मोहम्मद आलिफले १५ तथा मुहम्मद...

  • २०८० आषाढ ९, शनिबार

    ‘ड्रागन बोट रेस’मा नेपाल उपविजेता, चीन विजेता

    काठमाडौं - पोखरास्थित फेवातालमा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिम दुई सय र पाँच सय मिटरको दुवै विधामा च्याम्पियन बन्न सफल भयो । नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दुवै विधामा उपविजेता हुन सफल भएको छ । च्याम्पियन बनेको सिचुवान ड्रागन बोट...

  • २०८० आषाढ ९, शनिबार

    नेपाल नेदरल्यान्डस्‌सँग पराजित : सुपर सिक्स पुग्ने सम्भावना टुङ्गियाे

    काठमाडाैँ - आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डस्सँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएको छ । जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्डस्सँग सात विकेटले पराजित भएको हो । जितसँगै नेदरल्यान्डस् भने सुपर सिक्समा प्रवेश गरेको छ । त्यस्तै यस खेलसँगै समूह ‘ए’ बाट सुपर सिक्समा पुग्ने...

  • २०८० आषाढ ७, बिहिबार

    नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित

    काठमाडौं - आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा नेपाल दुई पटककाे  विश्वविजेता वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । बिहीबार जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएर नेपाललाई जितका लागि ३४० रनको लक्ष्य दिएको थियो। तर, नेपालले उक्त चुनौती सामना गर्न असमर्थ रह्यो ।...

  • २०८० आषाढ ५, मंगलबार

    नेपालले अमेरिकालाई ६ विकेटले हरायो

    काठमाडौं - आईसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । मंगलबार जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले जितका लागि दिएको २०८ रनको लक्ष्य ४२.४ ओभरमा ४ विकेट गुमाउँदै नेपालले लक्ष्य पूरा गरेको हो । नेपालका तर्फबाट भीम सार्कीले अर्धशतक पूरा गरे । उनले ७७ रन बनाए...

  • २०८० आषाढ ३, आइतबार

    नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

    काठमाडौं - विश्वकप क्रिकेट छनोट खेलमा नेपाल जिम्बावेसँग पराजित भएको छ । आइतबार हरारेको मैदानमा भएको खेलमा जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको लक्ष्य दिएको थियो । तर, नेपाली टोलीले जिम्बावेलाई पराजित गर्न असफल रह्यो । २९१ रनको लक्ष्य पाएको जिम्बावेले २ विकेटको क्षतिमा ४४.१ ओभरमा लक्ष्य भेट्टाउँदै जित हासिल गर्न सफल भयो...

  • २०८० जेठ २५, बिहिबार

    साफ खेल्ने नेपालको टोली घोषणा

    काठमाडौं - भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपालको टिम घोषणा भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । डिफेन्डर सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन् । साफमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र...

Pages