STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ भाद्र १, शुक्रबार

    कवि हुँदै प्रधानमन्त्री बनेका वाजपेयी अब सम्झनामा सीमित

    –जीवन भण्डारी काठमाडौँ, ३१ साउन (रासस) ः प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा हुनुभएको छ । भारतमा सबभन्दा लामो समयसम्म सांसद बन्नु भएका बाजपेयी जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि बन्नुभएको थियो । गठबन्धन सरकारलाई...

  • २०७५ भाद्र १, शुक्रबार

    एक महिने ‘बर्खेनाच’

    बेनी, १ भदौ (रासस) ः जिल्ला सदरमुकाममा एक महिना लामो ‘बर्खेचान’को रौनक बढेको छ । नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानको रूपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजसम्म विभिन्न नाच देखाएर मनाउने गरिन्छ । नेपाल भाषा मंकाःखलःको संयोजनमा घण्टाकर्ण चर्तुदर्शीका दिन साउन १४ गतेदेखि देखाउन सुरु भएको उक्त नाचअन्तर्गत बिहीबार बेनीमा लाखेनाच प्रर्दशन गरिएको थियो । बर्खेनाचमा...

  • २०७५ श्रावण ३१, बिहिबार

    इन्डोनेसिया भूकम्पः मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

      जाकार्ता, ३१ साउन (रासस/एपी) ः मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् । साथै ७१ हजार ९६२ आवासीय भवन, ६७१ शिक्षालय, एक अस्पतालसहित ५२ स्वास्थ्य शिविर, ११ वटा स्वास्थ्य क्लिनिक, २० वटा सरकारी कार्यालय ६...

  • २०७५ श्रावण ३०, बुधबार

    बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते

      विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । हेलिकप्टरमा काठमाडौंँ लगिएकी तामाङको ग्राण्डी...

  • २०७५ श्रावण ३०, बुधबार

    ग्लोबल नेपाल नेटवर्कद्वारा दबुलि नेपाललाई आर्थिक सहयोग

    यहि आउने भाद्र २ गते देखि भारतका बिभिन्न राज्यमा बसोबास गर्नुहुने नेवार दाजु भाई दिदीबहिनीहरुलाई नेवार संस्कृतिको प्रशिक्षक र प्रशिक्षण कार्यक्रमको लागि आयोजक दबुलि नेपाललाई ग्लोबल नेपाल नेटवर्कले नेरु २५,००० हजारको आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रम यहि आउँदो भाद्र २ गते बिहान ८ बजे थिमिको विनायक शिक्षा निकेतन स्कूलमा हुन लागेको कुराको जानकारी आयोजकले बताउनु भएको छ । ‘युवा हामी उठेर संस्कृति...

  • २०७५ बैशाख २१, शुक्रबार

    क्यान्सर अनुभबी योसिदा काकुकोनाप खंल्हा बल्हा

    https://www.facebook.com/sunilkumarshakya25/videos/1995194157464714/

  • २०७४ चैत्र ८, बिहिबार

    ११ अाैं एनआरएनएको युरोपेली बैठकको तयारी

    बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ अाैं युरोपेली बैठकको तयारी सुरु भएको छ। आगामी जुलाई २९ र ३० तारिख लक्जम्बर्गमा हुने एघारौ युरोपेली क्षेत्रीय बैठक तथा नवौ महिला सम्मेलनको तयारी थालिएको हो। एनआरएन युरोप क्षेत्रले हरेक वर्ष क्षेत्रीय बैठकको आयोजना गर्दै आएको छ। यसपटक झन्डै २ सय नेपालीहरु बसोबास गर्ने युरोपेली धनी मुलुक लक्जम्बर्गमा हुन लागेको हो।टेलीकन्फरेन्स मार्फत बैठक तयारी...

  • २०७४ चैत्र ६, मंगलबार

    राष्ट्रपतिलाई जापानको बधाई

    विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हाल्नुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाउनुभएको बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपालले गरेको प्रगतिको सराहना गर्नुभएको छ । भूकम्पपछिको पुनःनिर्माणमा जापानले...

  • २०७४ फाल्गुण २९, मंगलबार

    बेइजिङद्वारा गत वर्ष २९ करोड ७० लाख पर्यटकको स्वागत

    बेइजिङ, बेइजिङले सन् २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरेको पर्यटन व्यवसायीसम्बन्धी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । अधिकारीहरूका अनुसार देश र विदेशका गरी २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरिएको र सो संख्या सन् २०१६ को तुलनामा ४.३ प्रतिशतले बढी हो । यस पर्यटन व्यवसायबाट ५४६.९ अर्ब युआन बराबरको आय आर्जन भएको उनीहरूले बताएका छन् । यस बर्ष ७ प्रतिशतले पर्यटन व्यवसायको आय...

  • २०७४ फाल्गुण २४, बिहिबार

    ‘अर्थमन्त्रालय दायित्व व्यवस्थापन मन्त्रालय भएको छ’

    काठमाडौँ,  आर्थिकरुपमा संघीयता कार्यान्वयन गर्न र चुलिएको जनआकांक्षा पूरा गर्नु चुनौतीपूर्ण रहेको सरकारका आर्थिक निकायका प्रमुखले टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँहरुले स्रोत जुटाएर राष्ट्रलाई समृद्धिको बाटोमा लैजानु चुनौतीपूर्ण रहेको बताएका हुन् । अर्थतन्त्रका विषयमा दर्जनौँ प्रश्नकामाझमा आफू...

  • २०७४ फाल्गुण २४, बिहिबार

    ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमा शुरु

    नवलपरासी,  नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले ज्येष्ठ नागरिकलाई रु ५० हजार बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरेको छ । साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायलाई स्वास्थ्योपचारमा सो बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरिएको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो । स्वास्थ्य बीमाका लागि देवदह मेडिकल कलेज तथा रिसर्च इन्स्टिच्युट प्रालि, भलुहीबीच सम्झौतापत्रमा...

  • २०७४ फाल्गुण २४, बिहिबार

    करिब दुई हजार बौद्ध धर्मावलम्वीले अभिषेक लिए

     – कृष्णराज गौतम काठमाडौँ, हिमाली भेगका करिब दुई हजार बौद्ध धर्मावलम्बीले ‘सप्तलोचन श्वेततारा’ को अभिषेक (दीक्षा) लिएका छन् । अभिषेक कार्यक्रममा सहभागी भएमा रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख शान्तिका साथै दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ । नेपाल गेलुक संघले बुधबार बौद्धमा आयोजना गरेको अभिषेकमा विशिष्ट लामा गुरु गोसोक रिन्पोछेले सहभागीलाई मनमा हुने चन्चलतालाई नियन्त्रण गरी सत्कर्ममा लाग्न...

Pages