राष्ट्रिय
-
२०८२ चैत्र ३०, सोमबार
चलचित्र पत्रकारलाई लाग्यो चुनाव
चलचित्र विधामा कार्यरत पत्रकारहरूलाई संगठित बनाउन स्थापना गरिएको चलचित्र पत्रकार संघमा यतिबेला चुनावी रौनकले छोएको छ । चलचित्र पत्रकार संघ नेपालको दशौं महाधिवेशन आगामी वैशाख ५ गतेलाई तय भएसँगै विभिन्न पदमा चलचित्र पत्रकारहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् । यसपटक सबैभन्दा रोचक प्रतिस्पर्धा अध्यक्ष र महासचिव पदमा हुने देखिन्छ । यी दुई पदमा आकांक्षी धेरै देखिएका छन् । अध्यक्ष पदमा...
-
२०८२ चैत्र २७, शुक्रबार
दश वर्षको प्रयास पछि बल्ल शुरु भयो नइबाट प्राध्यापक सम्मेेलन
विगत दश वर्षदेखिको प्रतीक्षारत ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ । सम्मेलनका प्रमुख अतिथि महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिन्ह र सम्मेलनबारेका कृतिहरू प्रदान गरेर तीनदिने सम्मेलनको शुभारम्भ गर्नुभयो । २०३१ सालमा प्रा.डा.वासुदेव त्रिपाठीले नेपाली भाषासाहित्यमा सर्वप्रथम विद्यावारिधि गर्नुभएको...
-
२०८२ चैत्र २४, मंगलबार
आँखाको ज्योती फर्काउनको लागि एक कप चिया दान अभियान
काठमाडौं । युवा नेत्र सेवा, काठमाडौंले “एक कप चिया दान अभियान” अन्तर्गत १६औँ एक कप चिया दान दिवस सम्पन्न गरेको छ । टेकुस्थित भिभा ब्यैंक्वेटमा आयोजना गरिएको साे कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । अभियान अन्तर्गत दैनिक एक कप चियाको बराबर रकम एक वर्षसम्म संकलन गरिन्छ । उक्त रकम आर्थिक रूपमा विपन्न तथा असहाय व्यक्तिहरूको आँखा उपचारका लागि...
-
२०८२ चैत्र २२, आइतबार
नेवाः देय् दबू को आफ्नै भवन काे उदघाटन सम्पन्न
देशभर फैलिएर रहेका नेवाः समुदायको छाता संगठन नेवाः देय् दबू को आफ्नै प्रशासनिक भवन ‘नेवाःछें’ को शनिबार औपचारिक उद्घाटन गरिएको छ। काठमाडौ महानगरपालिकाका कार्य वाहक मेयर सुनिता डंगोल ले एक विशेष समारोहका बीच उक्त भवनको समुद्घाटन गर्नुभएको हो। कार्यक्रममा नेवाः समुदायका अग्रज व्यक्तित्व, सांस्कृतिककर्मी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नेवाः देय...
-
२०८२ चैत्र २१, शनिबार
लाेकप्रिय माेडल मनाेज महर्जन " साल रे साल " मार्फत दर्शकको मन जित्दै
सालुगु गाचा देखि छंगु ल्यु ल्यु वया फुत जिगु बच्छि जाेवन जस्ता दर्जनौं म्युजिक भिडियोहरुका लाेकप्रिय एवं चर्चित कलाकार मनोज महर्जन अभिनित नेपालभाषाकाे नयाँ म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । चण्डेश्वर महर्जनको रचना तथा मथुरा महर्जनको संगीत तथा गायन रहेको साे गीत शनिवार एक बिशेष कार्यक्रमको आयोजना गरी मगन इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । रजिन महर्जनको निर्देशन...
-
२०८२ चैत्र २०, शुक्रबार
सरकारी विज्ञापनबारे सरकारकाे निर्णयप्रति असहमति - चलचित्र पत्रकार संघ
सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममार्फत मात्र प्रवाह गर्ने सरकारको निर्णयप्रति चलचित्र पत्रकार सङ्घ नेपालले आपत्ति प्रकट गरेको छ । सङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो निर्णयप्रति पूर्ण असहमति जनाएको हो । सङ्घका महासचिव रघुनाथ सापकोटाद्वारा शुक्रबार जारी विज्ञप्तिमा सरकारको यो कदमले लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर नागरिकलाई सुसूचित गर्दै आएका निजी सञ्चारमाध्यममाथि प्रत्यक्ष...
-
२०८२ चैत्र १५, आइतबार
झपट पुरस्कार समारोहमा चार स्रष्टा पुरस्कृत
झपट पुरस्कार व्यवस्था समितिले आयाेजना गरेकाे एक समारोहका बीच चार स्रष्टालाई ४५औं झपट पुरस्कार प्रदान गरेको छ । समितिका अध्यक्ष अरुण राणाको सभापतित्वमा भएको साे कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मानपत्र तथा पुरस्कार राशि प्रदान गरे । जनही एक एक लाख रुपियाँकाे पुरस्कार सनत रेग्मी र राजेन्द्र थापालाई तथा डा. गोपालप्रसाद शर्मा र डा. कान्छी...
-
२०८२ चैत्र १५, आइतबार
वर्ल्ड नेवाः डेकाे अवसरमा पत्रकार द्वय स्थापित र असंबरे लगायत पुरस्कृत
विश्वभर रहेका नेवाः समुदायले संयुक्त रुपमा प्रत्येक वर्षको इस्वी संवतको मार्च महिनाको अन्तिम शनिबार मनाउँदै आइरहेको हलिं नेवाः दिवस अर्थात वर्ल्ड नेवाः डेकाे अवसरमा साहित्य एवं पत्रकारिता क्षेत्रका अग्रज रमेशकाजी स्थापितलाई ‘भिम तुलसी नेपालभाषा पत्रकारिता सिरपाः’ तथा संचार जगतमा उल्लेखनीय योगदान गर्नुहुने पत्रकार जनजातिखबर का संरक्षक विजयरत्न तुलाधर असंबरेलाई ‘हरिश्चन्द्र लुमन्ति सिरपाः’ प्रदान...
-
२०८२ चैत्र १०, मंगलबार
"चिनाे" काे गीत सम्झाउने पहाड’को ‘मोहनी लगाउने' सार्वजनिक
निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको " चिनाे " फिल्ममा स्वर सम्राट नारायण गाेपाल र आशा भाेसलेकाे काे स्वरमा रहेको अति नै लाेकप्रिय गीत गीत " माेहनी लाग्ला है " सम्झाउने फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने'साेमबार सार्वजनिक गरिएको छ । कमलपोखरीस्थित एक हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्रीले प्रमुख रुपमा अभिनय गरेका ...
-
२०८२ चैत्र ८, आइतबार
नवौँ संस्करणको अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव प्रि इभेण्ट सम्पन्न
नेपाल चलचित्र तथा सांस्कृतिक एकेडेमीकाे आयोजनामा हुन गइरहेको नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का प्रि-इभेन्ट कार्यक्रमहरू सम्पन्न भएका छन् । गैरीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबार साँझ ‘सर्ट फिल्म साँझ’ शीर्षकको कार्यक्रम सम्पन्न भएसँगै निफको प्रि-इभेन्ट चरण पूरा भएको हो । कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा निफका अघिल्ला संस्करणमा पुरस्कृत सर्ट...
-
२०८२ चैत्र ८, आइतबार
आदिबासी जनजाति महासंघ (नेफिन) को अध्यक्षमा निमा लामा ह्योल्मो
आदिबासी समुदायको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न मतदानको मत गणना आइतबार विहान गरिएको थियो । मतगणनाको परिणामअनुसार ह्योल्मो अध्यक्षमा ३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँको प्रतिस्पर्धी जीवनकुमार राईले ११ मत प्राप्त गरी पराजित हुनुभयो । ५६ मत रहेको महासंघको निर्वाचनमा ५१ मत खसेको थियो । महासंघका...
-
२०८२ चैत्र ७, शनिबार
नारायण हरिहरी भन्दै आए गायिका पुनम बस्याल
गायिका पुनम वस्याल र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत ‘नारायण हरिहरी’ को भिडियो हालै सार्वजनिक भएको छ । गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छन् भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनजिब्रोमा झुन्डिन सक्ने ओझिला शब्दलाई पुनमले कलेक्सन गरेकी छन् । पुर्ण संयोगको म्युजिक एरेन्जमा तयार भएको यस भजनको म्युजिक भिडियोलाई राजु अर्यालले निर्देशन, प्रबिण थापाले कोरियिग्राफी,...


