१०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा राष्ट्रपति सरिक
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २४, शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारी १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा सरिक हुनुभएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा यहाँ आज आयोजित सो कार्यक्रम‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार स् समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइँदै छ । Categorized in राष्ट्रिय