STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर ३, मंगलबार

    उपनिर्वाचन २०७६ उम्मेदवारसँगै शीर्षनेता भोट माग्दै घरदैलोमा

    भक्तपुर क्षेत्र नं १ ९क० मा आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि भोट माग्दै विभिन्न दलका नेता मतदाताको घरदैलोमा पुगेका छन् । विगत एकसातादेखि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली काङ्ग्रेस, साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका नेता ¥यालीसहित घरदैलोमा पुगेका हुन् । नेपाल मजदुर किसान पार्टीले भने हिजोदेखि घरदैलो अभियान शुरु गरेको छ । उम्मेदवारी दर्तादेखि...

  • २०७६ मङ्सिर ३, मंगलबार

    निर्वाचन आचारसंहिता पालना गर्न आयोगबाट पुनः आह्वान

    निर्वाचन आयोगले सरकार र राजनीतिकलाई निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँग कुराकानीमा सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन आचारसंहिताको पूर्ण पालना हुन्छ भन्नेमा हामीले विश्वास लिएका छौँ भन्नुभयो । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनका उम्मेदवार कात्तिक २६ गते तथा स्थानीय तहका...

  • २०७६ मङ्सिर ३, मंगलबार

    ‘समाजले सम्पदाको स्वामित्व ग्रहण नगर्दासम्म समृद्धि सम्भव छैन’

    समाजले सम्पदाको स्वामित्व ग्रहण नगर्दासम्म समृद्धि सम्भव नहुने बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित छलफल कार्यक्रममा निष्कर्ष निकालिएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको लुम्बिनी समाचार महोत्सवअन्तर्गत ‘लुम्बिनी सम्पदा, समृद्धि र समाज’ विषयक सोमबार आयोजित छलफलका वक्ताहरुले कुनै पनि सम्पदालाई समाजको समृद्धिसँग जोडेर संरक्षण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा...

  • २०७६ मङ्सिर ३, मंगलबार

    विद्यालय बिहान खोले कारवाही

    नगर शिक्षा शाखा बागलुङले पटक पटकको पत्राचार र निर्देशन अटेर गरेका विद्यालयमा कानूनी कारवाही प्रक्रिया थालेको छ । अब देखि बिहान कक्षा संचालन गरेको भेटिएमा कानूनी कारवाही थाल्ने बागलुङ नगरपालिकाले जनाएको छ । नगर शिक्षा शाखाले गत वैशाखदेखि पटक–पटक पत्राचार गरेर माध्यामिक विद्यालय दिउँसो १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको थियो । तर कात्तिक मसान्तसम्म पनि बिहानै चलाएपछि स्पष्टीकरण सोध्ने...

  • २०७६ मङ्सिर ३, मंगलबार

    टिकट वितरणका विषयमा ध्यानाकर्षण

    जुम्ला विमानस्थलमा टिकट वितरणमा सर्वसाधारणलाई सास्ती भएको विषयमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले ध्यानाकर्षण गराएको छ । महासङ्घले लिखितपत्र बुझाएर ध्यानाकर्षण गराएको हो । महासङ्घका अध्यक्ष बरमबहादुर महत, उपाध्यक्ष नेत्र शाही, केन्द्रीय सदस्य पूर्ण चौलागाईं, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत र जुम्लास्थित पत्रकारसहितको टोलीले विमानस्थलमा गई नागरिक उड्डयन प्राधिकरण, विभिन्न एयरलाइन्स,...

  • २०७६ मङ्सिर ३, मंगलबार

    ‘प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने’

    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले जनतासँग पु¥याउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । उहाँले आजैदेखि सल्लाहकारको कार्य थालनी गर्नु भएको छ । उहाँले सूचना...

  • २०७६ मङ्सिर ३, मंगलबार

    तीव्रगतिमा निर्माण हुँदै सिलगढी–झिग्राना सडक

    सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको निर्माणकार्य तीव्रगतिमा अगाडि बढिरहेको छ । उक्त पर्यटकीय सडक डोटीको सिलगढीबाट सबैभन्दा छोटो दूरीमा पर्छ । सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रका लागि बजेट विनियोजन गरेपछि अहिले सिलगढीदेखि ओखरबोटहुँदै ओसाइल–बगलेक–झिग्राना जोड्ने सडकको निर्माण तथा कालोपत्रको काम तीव्रगतिमा भइरहेको छ । प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने...

  • २०७६ मङ्सिर ३, मंगलबार

    शरद ऋतुको आरोहण १२०० आरोही हिमालमा

    सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार २०० आरोहीले आरोहण अनुमति लिएका छन् । सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५३ हिमाल आरोहणका लागि आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका हुन् । आरोहण अनुमति लिएका अधिकांश आरोही गन्तव्यतर्फ लागेका छन् । यो याममा सगरमाथाको आरोहण हुन सकेन । शरद ऋतुको यो याममा दुई आरोही समूहका १० जनाले...

  • २०७६ मङ्सिर ३, मंगलबार

    भ्रमण वर्षलाई बजेट अभाव

    भ्रमण वर्ष सन् २०२० शुरु हुन करीब डेढ महिना बाँकी छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्ष नजिकिँदै जाँदा यहाँ भने पर्यटन प्रवद्र्धनका लागि बजेट अभाव भएको छ । भ्रमण वर्ष सफल बनाउन जिल्लामा हालसम्म कहीँकतै छलफल पनि भएको छैन । जिल्लामा भ्रमण वर्ष लक्षित गतिविधि अझै पनि सुरु हुन सकेका छैनन् । स्थानीय तहले औपचारिक कार्यक्रम र चिठ्ठीपत्रमा भ्रमण वर्ष सन् २०२० को...

  • २०७६ मङ्सिर ३, मंगलबार

    के भेटिएला त दैलेखमा पेट्रोल खोजीकालागि जमिन मुनि ४।५ किमि सम्म ड्रिल गर्ने

    दैलेखको पादुकास्थानमा पेट्रोलियम पदार्थको अनुसन्धान धमाधम चलिरहेको छ। नेपाल सरकार खानी तथा भुगर्भ विभाग र चीनको चाइना जिओलोजिकल सर्भेको सयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको हो। लामो समय देखि खोलाको पानीमा तेल जस्तो चिल्लो पदार्थ तैरिएको भेटिएपछि त्यो तेल हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक चीन भ्रमणमा जाँदा चीन सरकारलाई अनुसन्धानका लागि आग्रह गरेका थिए।...

  • २०७६ मङ्सिर ३, मंगलबार

    पाटनमा सिसी क्यामरा जडान गरी वन्यजन्तुको निगरानी

    भूगोलका हिसाबले ठूलो मानिएको डोल्पामा यहाँका वन्यजन्तुको संरक्षण र गणनाका लागि सिसीटिभी क्यामरा जडान गरी काम शुरु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका र गाउँपालिकाभित्रका पाटनलगायत अन्य विभिन्न पाटनमा ५० वटा क्यामरा जडान गरिएको हो । हिम चितुवाको बासस्थान भएका ठाउँमा सिसीटिभी जडान गरिएको छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा कागमारा, टाङटुगे, बाहिर पुदुवभित्र पुदुव, अन्तर पुदुव ठूली पाल्ती र...

  • २०७६ मङ्सिर ३, मंगलबार

    न्यून दृष्टियुक्त व्यक्तिका लागि अवसरको खाँचो

    न्यून दृष्टियुक्त व्यक्तिसँग मनको आँखा हुन्छ । त्यो मनको चम्किलो आँखाले उनीहरुले पनि जगत हेरिरहेका हुन्छन्, अनुभूति गरिरहेका हुन्छन् । नेपालगञ्जका न्यून दृष्टियुक्त व्यक्ति विष्णु विश्वकर्माको अनुभूति त्यस्तै छ । आफू न्यून दृष्टियुक्त व्यक्ति भएकामा शुरुमा केही खिन्नता भए पनि विष्णुले पाएको अध्ययन, खेलकूद र अन्य रमाइला अवसरले उनले मनकै आँखाले जगत्लाई अहिले राम्ररी अनुभूति गरिरहेका छन् । ब्रेललिपी...

Pages