STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन ९, बिहिबार

    बु्रमर सञ्चालनको पाँच महीना ः सडकको अवस्था उस्तै

    काठमाडौँ महानगरपालिकाले ब्रु्रमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले बु्रमर सञ्चालन गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपाले बु्रमर सञ्चालन गरेको पाँच महीना भयो, महानगरको सडकमा धुलो कम भएको छैन । कामपा...

  • २०७६ आश्विन ९, बिहिबार

    दशैँसम्मै वर्षा हुने

    यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक पथ्र्यो त्यो वातावरण अनुकूल देखिदैन । तल्लो वायुमण्डलमा पश्चिमी वायु चल्नुपर्छ तर अहिले...

  • २०७६ आश्विन ९, बिहिबार

    पर्यटकको सुरक्षामा सक्रिय हुन प्रहरीलाई निर्देशन

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकहरुको सुरक्षामा थप सक्रिय हुन पर्यटक प्रहरीलाई निर्देशन दिनुभएको छ । पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी एकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उहाँले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकाले व्यवहार, बोली, बचन, पोशाकलगायत नमूनायोग्य हुनुपर्ने बताउनुभयो ।...

  • २०७६ आश्विन ९, बिहिबार

    भ्रमण वर्षलाई थपिए २० पर्यटकीय बस

    नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा शुरु गरेको छ । पोखरा मुख्य कार्यालय भएको कम्पनीले पर्यटकलाई सुरक्षित,...

  • २०७६ आश्विन ९, बिहिबार

    पहिलोपटक दुर्गमको अग्र्यानिक स्याउ शहरतिर

    पहिलोपटक दुर्गम ठाउँमा फलेको अग्र्यानिक स्याउ जिल्ला बाहिर काठमाडौँ र धनगढी लगिएको छ । बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर शहरी क्षेत्रमा स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतीले बताउनुभयो । किसानका स्याउ बारीमै कुहिने अवस्थामा भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ६०० क्विन्टल ढुवानी...

  • २०७६ आश्विन ९, बिहिबार

    ‘यौनिक अल्पसङ्ख्यकलाई फरक ढङ्गले नहेरिने’

    नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई फरक ढङ्गले नहेर्ने बताएको छ । ब्युरोले सामाजिक सञ्जालमार्फत ‘समलिङ्गी’, ‘तेस्रोलिङ्गी’, ‘द्विलिङ्गी’ र ‘अन्तरलिङ्गी’ व्यक्तिमाथि हुने आपराधिक क्रियाकलाप रोक्न प्रतिबद्ध जनाएको हो । पहिचान मिडियाको समन्वयमा ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक विकास श्रेष्ठ, पहिलो संविधानसभाका सदस्य एवं यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक...

  • २०७६ आश्विन ९, बिहिबार

    एउटै महिलाको दुई नागरिकता ः बाबु र ठेगाना फरक–फरक

    यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ । हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको दुई वटा नागरिकता लिएको तथ्य खुलेको छ । ती महिलाले पहिलो नागरिकता साविकको कुवाकोट गाविस वडा नं ३ ९हालको चापाकोट नगरपालिका १००े ठेगाना राखेर २०६० मङ्सिर ८ गते १३४९९ नम्बरको नागरिकता प्रमाणपत्र लिएकी छिन् । उक्त नागरिकतामा बाबुको नाम गोविन्दबहादुर राना...

  • २०७६ आश्विन ९, बिहिबार

    स्विसबाट च्छोरोल्पा हिमतालसम्म पदमार्ग निर्माण

    नेपालकै सबैभन्दा ठूलो हिमताल च्छोरोल्पा हिमतालसम्म पर्याटकलाई लक्षित गरी स्विस सरकारको सहयोगमा व्यवस्थित पदमार्ग निर्माण सम्पन्न भएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ गौरीशङ्करमा पर्ने च्छोरोल्पा हिमतालसम्म स्विस सरकारको रु १० करोड आर्थिक सहयोगमा पदमार्ग निर्माण गरिएको हो । गौरीशङ्कर गाउँपालिकाअन्तर्गत गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्ने नेपालकै सबैभन्दा ठूलो हिमताल च्छोरोल्पासम्म ४० किलोमिटर...

  • २०७६ आश्विन ९, बिहिबार

    दक्ष जनशक्तिको अभावले अनलाइन सेवा प्रभावितः सेवाग्राही मर्कामा

    मालपोत कार्यालय बर्दिवास महोत्तरी मा शुरु गरिएको अनलाइन सेवा दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । एक साताअघि कार्यालयले जग्गा रजिष्ट्रेशनको काम पारदर्शी र सुव्यवस्थित अभिलेखका लागि अनलाइन सेवा शुरु गरेपनि दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । कार्यालयले अनलाइन सेवा प्रारम्भ गरेपछि दक्ष जनशक्तिको अभाव खट्किएको छ । एक उपसचिव, दुई अधिकृत, सात नायबसुब्बा ९नासु०, तीन खरिदार, एक...

  • २०७६ आश्विन ९, बिहिबार

    खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित

    बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् । भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएको नरैनापुर अहिले पनि बाँकेका अन्य स्थानीय तहको तुलनामा दुर्गम मानिदै आएको छ । यहाँ...

  • २०७६ आश्विन ९, बिहिबार

    प्रयोगविहीन सरकारी कार्यालय भवन खण्डहर बन्दै

    पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित खारेजीमा परेको महिला तथा बालबालिका कार्यालयको नवनिर्मित आधुनिक सुविधासम्पन्न भवन प्रयोगविहीन हुँदा खण्डहर बन्न थालेको छ । विगत एक वर्षदेखि नै यो कार्यालय प्रयोगविहीन छ । साढे दुई वर्षअघि करोडौँ लागतमा निर्माण गरिएको उक्त कार्यालयको तीनतले सुविधासम्पन्न भवन सङ्घीयताको कार्यान्वयनसँगै गत वर्षको साउन १ गतेदेखि स्थानीय तहमा समायोजन भएपछि प्रयोगविहीन बन्न पुगेको...

  • २०७६ आश्विन ९, बिहिबार

    वृहत् निःशुल्क स्वास्थ्यशिविर हुँदै

    आउँदो कात्तिक ६ र ७ गते धवलागिरि अञ्चल अस्पताल बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर सञ्चालन हुने भएको छ । अस्पताल र रोटरी क्लब बागलुङको संयुक्त आयोजनामा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्नेछन् । दुई दिनसम्म चल्ने शिविरमा पाँच हजार सर्वसाधारणलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो । “...

Pages