STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७४ माघ २३, मंगलबार

    ‘रानीपोखरीको मल्लकालीन डिजाइन छैन पुरातत्व विभागसँग’

    २३ माघ, काठमाडौं । पुरातत्व विभागले रानीपोखरीको मल्लकालीन डिजाइन आफूसँग नभएको बताएको छ । विज्ञ समूहले मल्लकालीन शैलीमा नै पुनर्निर्माण गर्न सिफारिस गरेपछि काठमाडौं महानगरपालिकाले पुरातत्वसँग डिजाइन मागेको थियो । तर, विभागसँग रानीपोखरी र त्यहाँ रहेको बालगोपालेश्वर मन्दिरको मल्लकालीन डिजाइन छैन । विभागका एक अधिकारीले रानीपोखरीको मल्लकालीन नापजाँचको कुनै तथ्य नरहेको बताएका छन् । ‘एउटा चित्रका भरमा...

  • २०७४ माघ २३, मंगलबार

    पर्यटकीयस्थलमा पहिरो जाँदा चारजनाको मृत्यु

    जाकार्ता, २३ माघ (सिन्ह्वा) ः इन्डोनेसियाको पश्चिमी प्रान्त जाभाको एक प्रख्यात पर्यटकीयस्थलमा गएको पहिरोमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । यस पहिरोमा परी अन्य दुईजना घाइते भएका राष्ट्रिय प्रकोप नियन्त्रण विभागले मङ्गलबार जानकारी दिएको छ । भारी बर्षापछि ‘पानचाक रिसोर्ट’को नजिकमा पहिरो गएको थियो । यस पर्यटकीय स्थलमा विदा मनाउनको लागि स्वदेश र विदेशका पर्यटकको भिड लाग्ने गर्दछ । सो...

  • २०७४ माघ २१, आइतबार

    वीरगंजमा ३ सवारीसाधन तोडफोड, प्रदेश राजधानी माग गर्दै बन्द

    २१ माघ, वीरगञ्ज । प्रदेश नम्बर २ को राजधानी माग्दै आइतबार वीरगञ्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र नम्बर नखुलेका दुईवटा निजी कारमा तोडफोड गरेका हुन् । बिहानैदेखि सडक...

  • २०७४ माघ २१, आइतबार

    ५० जिल्लाका नेपालीको जमघट दुबर्इमा 

    दुबई । फ्रब्रुअरी २ तारिख (शुक्रबार) दुबर्इमा ५० जिल्लाका नेपालीहरू जमघट भएका छन् । पाल्पाली समाज दुबई क्षेत्रीय समितिले फेब्रुअरी २ तारिख शुक्रबार आयोजना गरेको वनभोज कार्यक्रम ५० जिल्लाका नेपालीको जमघट भएको हो । दुबईको प्रख्यात जाबिल पार्कमा भएको बनभोज कार्यक्रममा लगभग पचास जिल्लाका ४५० नेपालीहरुले सहभागिता रहेको समाजका अध्यक्ष बेदप्रसाद अर्यालले जानकारी दिए । तीन वर्ष अगाडि स्थापना भएको...

  • २०७४ माघ २१, आइतबार

    जापानमा नेपाली प्रतिनिधि मण्डलबाट समुद्रपारी डट कमको अवलोकन

    जनवरी २८ तारिख २०१८ मा जापानको टोकियोस्थित काइकान हलमा वर्ल्ड नेवाः अर्गनाइजेशन र विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको ‘नेवाः फुड फेस्टिभल २०१८’ मा सहभागी हुनको लागि जापान पुग्नुभएका नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव बज्राचार्य तथा मञ्चका संयोजन समितिका सदस्य द्वय् निरञ्जन रत्न शाक्य तथा मचाराजा महर्जनले जापानबाट संचालित समुद्रपारी डट कमको कार्यालय अवलोकल गर्नुभयो । वर्ल्ड नेवाः...

  • २०७४ माघ १९, शुक्रबार

    उपकरणमा जापानी अनुदान

    काठमाडौँ, १९ माघ/भक्तपुरस्थित श्रमिक महिला तथा बालबालिका कल्याण परिषद्लाई रु ८५ लाख बराबरका चिकित्सकीय उपकरण अनुदानस्वरुप प्रदान गर्ने भएको छ । यहाँस्थित जापानी राजदूतावासमा आज बिहान आयोजित एक कार्यक्रममा उक्त दूतावासका प्रमुख शिन्या माचिदा र परिषद्का अध्यक्ष रञ्जु नापितले हस्ताक्षर गर्नुभयो । अनुदानस्वरुप प्राप्त हुने रकमबाट एक्सरे, अल्ट्रासाउण्ड, एसिजीलगायत उपकरण खरिद गरी परिषद्को स्वास्थ्य...

  • २०७४ माघ १७, बुधबार

    अध्यक्षमा युवराज आचार्य सर्वसम्मत, लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानमा 

    टोकियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानको अध्यक्षमा युवराज आचार्य चुनिएका छन् । आइतबार टोकियोमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिवेशनले आचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो । प्रतिष्ठानले उपाध्यक्षमा सुर्य खड्का र पुरुषोत्तम सिग्देललाई चयन गरेको छ । त्यस्तै सचिवमा नारायण कंडेल र सह-सचिवमा माधव सिग्देल र सोना के.सी सर्वसम्मत भए । यस्तै ऋषिराम पौडेल कोषाध्यक्ष र...

  • २०७४ माघ १६, मंगलबार

    आज माघ १६ , शहीदको सम्झना गरिँदै  "शहीद दिवस"

    १६ माघ, काठमाडौं । आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । शहीद दिवसका अवसरमा आज बिहान रत्नपार्क, शान्तिबाटिकादेखि...

  • २०७४ माघ १६, मंगलबार

    नेवाः सुपर स्टार घोषणा गर्दै टोकियोमा नेवाः नसा नखः (नेवार फूड फेस्टिवल) २०१८ भव्य रुपमा सम्पन्न

    जापानको टोकियोमा आयोजित नेवाः नसा नखः (नेवार फूड फेस्टिवल) २०१८ उल्लेख्य जापानीहरुको सहभागितामा भव्यरुपमा सम्पन्न भएको छ । वर्ल्ड नेवाः अर्गनाईजेशन जापानद्वारा आयोजित पहिलो नेवाः नसा नखः (नेवार फूड फेस्टिवल) २०१८ मा नेवारी खाना र संस्कृति झल्कने नेवार भेषभूषा, कुमारी, लाखे, चर्यानाचका साथै विभिन्न गीत र नृत्य प्रस्तुत गर्दा टोकियोको कार्यक्रम स्थल इकेगामि काईकान हल नेपालमय बनेको थियो । वर्ल्ड...

  • २०७४ माघ १६, मंगलबार

    बुधबार १५२ वर्षपछिको खगोलीय घटना

    माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “...

  • २०७४ माघ १४, आइतबार

    जापानमा हुने नेवा: नसा नख:(नेवार फूड फेस्टिवल )मा नेवा:सुपर स्टार पुरस्कार घोषणा हुने  

    वर्ल्ड नेवा: अर्गनाईजेशन जापानको आयोजनामा टोकियोको इकेगामि काइकान हलमा हुन लागेको पहिलो नेवा:नसा नख: (नेवार फूड फेस्टिवल ) ११३८ मा नेवा: सुपर स्टार पुरस्कार घोषणा हुने भएको छ l नेवार सिने कलाकारुहरुलाई प्रोत्साहन स्वरुप दिइने उक्त रकम एकमुस्त एक लाख रुपैंयाको हुनेछ l प्रत्यक वर्ष एक जना नेवा: सुपर स्टार घोषणा गरि उक्त पुरस्कार दिइने छ l नेपालभाषा कला – संस्कृति उत्थानका लागि प्रत्यक नयाँ वर्षमा...

  • २०७४ माघ १४, आइतबार

    नेवाः नसा नखः (नेवाः फूड फेस्टिभल)मा भाग लिन नेवाः जागरण मंचका अध्यक्ष जापान आइपुगे

    जापानीहरु बीचमा नेवार खाना संस्कृतिको प्रबर्द्धन गर्ने उद्देश्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ न्हुदँको उपलक्ष्यमा आयोजित नेवाः फुड फेस्टिभल २०१८ मा भाग लिन नेवाः जागरण मंचका अध्यक्ष सुजिव सूर्य बज्राचार्य, नेवाः जागरण मञ्च संयोजन समितिका सदस्यहरु निरन्जनरत्न शाक्य र मचाराजा महर्जन शनिबार जापान आईपुग्नु भएका छन् । उहाँहरुलाई जापानका टोकियोस्थित हानेदा विमानस्थलमा आयोजकका तर्फबाट वर्ल्ड...

Pages