साहित्य-कला
-
२०८० मङ्सिर ३, आइतबार
सुन्दरताको परम्परागत मान्यता तोड्दै मिस युनिभर्समा दीपिका
मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गरेकी जेन दीपिका गारेट एलिजाबेथ ग्यारेट उत्कृष्ट २० मा पुगेर बाहिरिएकी छन्। उनले प्लस साइज मोडल को रूपमा अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा बटुलेकी थिइन्। दीपिकाले उत्कृष्ट २० मा पर्न सफल हुँदा सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्। “शीर्ष २० मा मेरो समर्थन गर्ने मानिसहरूप्रति आभारी छु। मैले मेरो तर्फबाट सबैभन्दा राम्रो गर्ने कोसिस गरें। म संसारभर...
-
२०८० मङ्सिर ३, आइतबार
तीनजना साधकलाई त्रिमूर्ति पुरस्कार
त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने प्रा.मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । साथै बहुचर्तित मालती मङ्गले नाटकमा मङ्गलेको सफल भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा उत्कृष्ट अभिनय गरेर जनप्रियता हासिल गर्नुहुने श्री...
-
२०८० कार्तिक २६, आइतबार
संसार्स क्रियशनको शुभकामना समारोहमा नयाँ म्युजिक भिडियो सार्वजनिक
चलचित्र कला र सांस्कृतिक क्षेत्रमा साहसको प्रतिक अनि चुप लागेर बस्नै नसक्ने बहुमुखी प्रतिभाका धनी व्यक्तित्वका रुपमा परिचित स्वतन्त्र संसार महर्जनले महान पर्व तिहार एवं नेपाल सम्बत नयाँ वर्ष र छठको उपलक्ष्यमा आयोजना गरिएको शुभकामना आदान प्रदान समारोहमा जेष्ठतम् संगीतकःमि रत्न बेहोशी र सबिता मालाकारको युगल स्वर रहेको " ज्यापुनि मैंचा ” बोलको नेपालभाषाको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यो...
-
२०८० कार्तिक ३, शुक्रबार
सत्यमोहन जोशीको जीवनी ‘सत्यको खोज’ सार्वजनिक
काठमाडौं - साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी ‘सत्यको खोज’, सार्वजनिक भएको छ। कृति शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले लोकार्पण गरेका हुन्। एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीबारे जति लेखे पनि कहिल्यै नसकिने बताए। जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएको बताए...
-
२०८० आश्विन ३०, मंगलबार
पिम नेपालको अध्यक्षमा माधबराज खरेल चयन
पिम नेपाल अर्थात पावर ईन्टरनेशनल मिडिया नेपालको सोमबार भएको अधिवेशन तथा सम्मान समारोहमा संस्था को नया अध्यक्षमा माधबराज खरेल चयन भएका छन् । संस्थापक अध्यक्ष समेत रहेका खरेल चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट सर्वसम्मत पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । काठमाडौंमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा खरेल, बरिष्ठ उपाध्यक्षमा गायक पुर्ण बहादुर राई, प्रथम उपाध्यक्षमा संगीतकार शंकर थापा ‘स्माईल...
-
२०८० आश्विन ३०, मंगलबार
म्यूजिक खबरको ७औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान सम्पन्न
गीतसंगीतको विविध पक्ष समेटेर प्रकाशित भइरहेको म्यूजिक खबर पाक्षिक पत्रिकाले आफ्नो ७औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान समारोह सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपलकुलपति एवम् बरिष्ट संगीतकार शम्भुजित बास्कोटा प्रमूख अतिथी रहनु भएको थियो । सो समारोहमा वरिष्ठ सङ्गीतकार तथा गायक शक्ति बल्लभलाई ‘म्यूजिक खबर विशिष्ट स्रष्टा सम्मान’ अर्पण गरिएको थियो ।...
-
२०८० आश्विन २९, सोमबार
‘नइ उपकार कोष’को स्थापना
नेपालको वाङमय क्षेत्रमा नीजि क्षेत्रको प्राज्ञिक संस्थाको रुपमा रहेको नइ प्रकाशनले आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोगका लागि ‘नइ उपकार कोष’को स्थापना गरेको छ । यस प्रयोजनका लागि बैंकमा हाल दस लाख रुपियाँ अक्षयकोष राखिएको कुरा सदस्यसचिव नरेन्द्रराज प्रसाई जानकारी गराउनु भएको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सोमबार बसेको बैठकले...
-
२०८० आश्विन २९, सोमबार
लुनकरणदास - गंगादेवी चौधरी साहित्यकला मन्दिरको बार्षिक उत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न
श्रीलुनकरणदास - गंगादेवी चौधरी साहित्यकला मन्दिर ३० औ बार्षिक उत्सव तथा श्रष्टा सम्मान कार्यक्रम २०८० चर्चित अभिनेत्री मनिषा कोईरालाको प्रमुख आतिथ्यमा सोमबार सप्पन्न भएको छ । सो कार्यक्रममा कार्य समितिको चयन गरेको छ । जस अनुसार साहित्यकला मन्दिरका वसन्त चौधरी संरक्षक रहेर आफ्नो सुपुत्री मेघा चौधरी संस्थाको अध्यक्ष पदमा मनोनीत गरिएको छ । त्यसैगरी उपाध्यक्षमा हरिहर शर्मा, महासचिवमा रमण घिमिरे...
-
२०८० आश्विन १९, शुक्रबार
नेपाल कै पहिलो ज्ञानकाेशको रुपमा नेवाः सांस्कृतिक ज्ञानकोश आउने
काठमाडौं महानगरपालिकाको विशेष अार्थिक सहयोगमा नेपालभाषा एकेडेमीको तत्वावधानमा तयार भईरहेको बृहत नेवाः सांस्कृतिक ज्ञानकाेशबारे शुक्रबारया विशेष अन्तरक्रिया सम्पन्न भएको छ । रविभवनस्थित हाेटल क्राउन इम्पेरियलमा भएको अन्तरक्रिया कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोल प्रमूख अतिथीका रुपमा उपस्थित हुनु भएको थियो । नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाःको सभापतित्वमा सम्पन्न...
-
२०८० आश्विन १९, शुक्रबार
स्थानीय कला संस्कृतिले तान्यो विदेशी चित्रकारलाई
खोटाङ, ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी हुन खोटाङ आएका १४ देशका चित्रकार स्थानीय कला तथा संस्कृति अवलोकन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको उक्त प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र...
-
२०८० आश्विन १५, सोमबार
एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड : काठमाडौंमा आज उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
काठमाडौं - लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोज २५ गते एनप्लस प्रोफेशनल लक्की फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो । मोफसलमा रहेर पनि नेपाली सिनेजगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो । ‘चलचित्र उद्योगको प्रवर्द्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने...
-
२०८० आश्विन १०, बुधबार
बबिताको मर्मश्पर्शी म्यूजिक भिडियो ‘राजै’मा सागर लम्साल
गायक प्रमोद खरेलको नयाँ गीत " कस्तो थिएँ कस्तो भएँ ” गीतको अडियो आउँदा नै भाइरल बनिसकेको थियो भने यो गीतको म्युजिक भिडियो लोकप्रियता को शिखर चढ्न सफल भएको थियो भने उनै म्युजिक भिडियोका निर्देशक बबिता श्रेष्ठ निर्देशित पछिल्लो भिडियो ‘राजै’ सार्वजनिक भएको छ । नेहार बुढाथोकीको शब्द, रेजिना रिमाल र नेहार बुढाथोकीको स्वर समेटिएको ‘राजै’का निर्माता राजेन्द्र पुरी हुन् । प्रेमील जोडी बीचको विछोडको...


