STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०८० श्रावण १०, बुधबार

    पुष्प खडका र माला लिम्बुको सुहाएको जोडि झरीमा

    युवा श्रोता तथा दर्शकको मनमा बस्न सफल गायक नविन के भट्टराईको ‘ए झरी’ बोलको गीत कुनै समय लोकप्रिय थियो । सोही लोकप्रियको गीत अहिले फिमेल भर्सनमा आएको छ । गायक नविन के भट्टराईले झण्डै डेढ दशकअघि गाएको ‘ए झरी’ गीतलाई पछिल्लो समयकी चर्चित गायिका अमृता लिम्बूद्वारा स्वरबद्द गरेका छन् । उक्त गीतको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त...

  • २०८० श्रावण ७, आइतबार

    महिलालाई मजाकको विषय बनाइएपछि रोकियो ‘ह्वाट द फ्लप’

    काठमाडौं - कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण रोकिएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ । गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा...

  • २०८० श्रावण ७, आइतबार

    मिसेस नेवा: वर्ल्ड ११४३ आयोजना गर्ने घोषणा

    धर्म , संस्कृति र संस्कार  संरक्षण साथसाथै ब्यक्तिलाई ब्यक्तित्व बनाउन , लुकेको प्रतिभालाई प्रस्फुटन गराउन काराओके ईन्टरटेन्मेन्टले अबदेखि नेवार समुदायका विवाहित महिलालाई पनि अवसर अनि अधिकार दिने जमर्को सहित मिसेस नेवाः प्रतिस्पर्धा गरिने भएको छ । मिसेस नेवाः ११४३ प्रतिस्पर्धा आयोजना गर्न आयोजित शनिबार पत्रकार सम्मेलनमा  संस्थाका सल्लाहकार उमा देवी रन्जितकार , मिस नेवा: वर्ल्ड रनर अप स्नेहा खड्गी...

  • २०८० श्रावण ६, शनिबार

    संस्कृति र सांस्कृतिकता झल्किने फिल्मलाई प्रदेश सरकार सहयोग गर्न तयार - प्रदेश मन्त्री महर्जन

    किशोर किशोरीहरूको म्युजिक भिडियो सुस्तरी सार्वजनिक कीर्तिपुरका उदयीमान १४ वर्षीय गायक एरोन महर्जनको गीत ‘सुस्तरी’ को म्यूजिक भिडियो  शुक्रबार सार्वजनिक गरिएको छ । विभिन्न पुरस्कार समारोहमा अवार्ड विजेता बाल गायक एरोनको म्यूजिक भिडियो  शुक्रबार माननीय बागमति प्रदेशका पर्यटन , संस्कृति , सहकारी मन्त्री पुकार महर्जनद्वारा सार्वजनिक गरिएको हो । प्रमुख अतिथी माननीय मन्त्र महर्जनले " सुस्तरी ” म्युजिक...

  • २०८० श्रावण ५, शुक्रबार

    संसार्स अनलाईनले गरे दुई म्युजिक भिडियोकाे प्रिमियर

    संसार्स अनलाईन टिभीका लागि मिना शाक्यद्वारा निर्मित नेपालभाषाको म्युजिक भिडियो “ख्वबि त्याय् कयाः‘” र “वनेवा वनेवा झिपि ” गरी दुईवटा म्युजिक भिडियो एकसाथ प्रिमियर भएको छ। यी दुबै गीत रविन्द्र बीर शाक्यको स्वरमा स्वरबद्द गरिएको छ । नेपालभाषा एकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाको प्रमुख आतिथ्यता तथा संसार्स अनलाइन टिभीका अध्यक्ष तथा महाप्रबन्धक स्वतन्त्र संसार महर्जनको सभापतित्वमा  सम्पन्न दुवै...

  • २०८० श्रावण २, मंगलबार

    गायिका लसता जोशी कि छोरी पनि अभिनयतिर

    कीर्तिपुरका उदियमान गायक आरोन महर्जनको गीत ‘सुस्तरी’ को म्यूजिक भिडियोमा गायिका लसता जोशी कि छोरी  लूमिला जोशीले अभिनय गरेकी छन् । विभिन्न अवार्ड हरुका अवार्ड विजेता बाल गायक आरोनको म्यूजिक भिडियो आउँदो श्रावण ५ गते शुक्रबार सार्वजनिक हुने भएको छ । शुक्रबार कीर्तिपुरमा एक कार्यक्रम गरी म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको हो । कार्यक्रम लगत्तै सो म्यूजिक भिडियो आरोन महर्जनकै युट्युब च्यानलबाट...

  • २०८० श्रावण २, मंगलबार

    "तुयू मैंचा हाकु मैंचा” बोलको गीतमा युवा पुस्ताको प्रवेश

    नेपालभाषाको ‘तुयू मैंचा हाकु मैंचा’ बोलको नयाँ गीतको म्युजिक भिडियो आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गीत र संगीत क्षेत्रमा युवा पुस्ताको प्रवेश स्वरुप नव गायकद्वय शिरिष र सुजल मानन्धरको स्वर रहेको  छ ।  सार्वजनिक गरिएको म्युजिक भिडियोमा हास्य कलाकार र मुक्तक प्रस्तुतिका लागि ख्यातिप्राप्त सुरेन्द्र मानन्धरको रचना र निर्देशन रहेको छ । यो भिडियोमा नवप्रवेशी कलाकार तृषा मानन्धर र सलिशा...

  • २०८० आषाढ २९, शुक्रबार

    आज २१०औँ भानु जयन्तीः भानुभक्तको घर खण्डहर

     मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । भानुभक्त आचार्यतनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो...

  • २०८० आषाढ २४, आइतबार

    ‘शान्ति’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक

    श्रीकृष्ण भारतीको निर्माणमा बनेको ‘शान्ति’ नामक म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । यो भिडियो रहर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । शनिवार  दहचोकमा अायोजित एक कार्यक्रम माझ चर्चित कलाकार दिपकराज गिरी एवं बरिष्ठ लोक सर्जक कृष्ण बस्नेतले संयुक्त रुपमा यो भिडियो सार्वजनिक गरेका हुन् ।  उक्त म्युजिक भिडियोको निर्देशन अंकित रोक्काले गरेका छन् । गीतको संगीत एवं शब्द...

  • २०८० आषाढ २१, बिहिबार

    नारी टिभी उद्घाटन समारोह

    नेपालको पहिलो महिला टिभि च्यानलको रुपमा नारी टेलिभिजन एचडीले आफ्नो प्रशारण प्रारम्भ गरेको छ । नारीहरुको नसुनिएका कथा, नारी उत्पीडनको व्यथा, समाजका नारीहरुको भुमिका र महत्व, समाज परिवर्तनमा नारीहरुको अग्रसरता यस्तै आदि कुराहरुलाई नारी टिभिले आफ्नो मुख्य उद्देश्य राखेको छ ।  बाजुराको बुढीगंगा नगरपालिका, वडा नम्बर १० मा बृहत कार्यक्रमको आयोजना गरी टेलिभिजन औपचारिक रुपमा प्रशारणमा आएको छ । करिब १ लाख...

  • २०८० आषाढ १८, सोमबार

    प्रिय पत्रकार ! के यो कविता अखबारमा छापिन्छ ?

    प्रिय पत्रकार !            म त सहरभन्दा सुदूर दुर्गम बस्तीको कवि हुँ         कोरेको छु, समाज र जीवनको प्राण भर्ने प्रेमील भाकाहरु        संस्कार, सस्कृति र वेषभूषाहरु । र, कोरेको छु भूँइ मान्छेहरुको आवज, दियो कुरी बसेका आखाँहरुको आशा     थवाङ रोल्पाका स्रष्टा टङ्कबहादुर झाँक्री मगरले प्रिय पत्रकार शीर्षकको कविताका हरेक वाक्यमा पत्रकारलाई लक्षित गरी सोधिएका वाक्यांशले बर्दघाट नगरपालिकाको सभाहलमा...

Pages