STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७६ भाद्र ९, सोमबार

    देउडा प्रतियोगिता शुरु

    सुदूरपश्चिम प्रदेशको प्रमुख चाड गौरा पर्वका अवसरमा आइतबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा महिला देउडा प्रतियोगिता शुरु भएको छ । यहाँबाट प्रसारित रेडियो महाकालीको आयोजनामा विगत चार वर्षदेखि हँुदै आएको हुक्काचिलिम महिला देउडा प्रतियोगितामा जिल्लाका यस पटक छ वटा महिला समूहले भाग लिएका छन् । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ । रेडियो महाकालीबाट प्रसारण हुने हुक्काचिलिम कार्यक्रमकै नामबाट थालिएको...

  • २०७६ भाद्र ८, आइतबार

    ‘गाइँचा म्ये’ लोकार्पण

    गाईजात्रा पर्वका अवसरमा आशाकाजी बासुकला स्मृति प्रतिष्ठानले नेपाल भाषाको ‘गाइँचा म्ये’ नामक मुना पुस्तक प्रकाशन गरेको छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सो पुस्तक लोकार्पण गर्दै जनताका पक्षमा काम गर्ने व्यक्ति सधैँ जनताको मनमा रहने बताउनुभयो । उहाँले समाजमा भएका विकृति र विसङ्गतिलाई जनबोलीका रूपमा अभिव्यक्त गर्ने यस्ता कृति साहित्यको क्षेत्रमा नयाँ आयामका रुपमा रहन्छ...

  • २०७६ भाद्र ८, आइतबार

    प्रतिभा राई मिस टिन २०१९ बन्न सफल

    थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा रानी राईले मिस टिन २०१९ कोे उपाधि जित्नुभएको छ । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जित्न सफल हुनुभएको हो । प्रतियोगिताबाट राईले उपाधि जित्दै ताज पहिरिन सफल भएको उहाँका बुबा रामसङ्घर्ष किरातीले जानकारी दिनुभयो । फाइनल चरणमा रहेका सातमध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको...

  • २०७६ भाद्र ८, आइतबार

    छैठौँ संस्करणको मिस गण्डकीको अडिसन सम्पन्न

    पछिल्लो समय देशभरि सौन्दर्य प्रतियोगिता धेरै भइरहेको छ । पोखरामा मात्रै वर्षमा विभिन्न नामबाट करीब दुई दर्जन सौन्दर्य प्रतियोगिता आयोजना हुँदै आएको छ । केही प्रतियोगिताले युवतीमा भएका प्रतिभालाई साँच्चै नै प्रस्फुटन गरेका छन् भने केही भने नामको मात्र हुने गर्छन्, जसले निरन्तरता पाउन सकिरहेको छैन । केहीले प्रतियोगिता सम्पन्न गरिसकेपछि विजेतालाई पुरस्कार नै नदिने घटना पटकपटक सञ्चारमाध्ममबाट...

  • २०७६ भाद्र ६, शुक्रबार

    दरसँगै लागुऔषधविरुद्ध सचेतना

    सभाकक्ष खचाखच थियो । मञ्चपट्टि थिए सांसददेखि प्रहरी अधिकारीसम्म । भित्तामा दुई ब्यानर देखिन्थे । एउटा दर खानेको, अर्को दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’को । आयोजक थिए, क्षेत्री महिला समाज र जिल्ला प्रहरी कार्यालय बागलुङ । तीजको मुखैमा बिहीबार समाजले महिला दिदीबहिनीलाई दर मात्र खुवाएन, लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना पनि जगायो । दरखाने कार्यक्रमलाई रचनात्मक बनाएकामा सहभागीले रुचाए पनि...

  • २०७६ भाद्र ६, शुक्रबार

    शनिबार भीमसेन जात्रा मनाइने

    मङ्गलबजार परिसरमा रहेको भीमसेन जात्रा शनिबार मनाइने भएको छ । भीमसेनलाई विशेषगरी व्यापार–व्यवसायमा लागेका मानिसले आरध्य देवका रुपमा पुज्ने गरेका छन् । भीमसेनलाई सुगन्धमय धूप साहै्र मनपर्ने भएकाले सो बालेर विशेष पूजा गरिने नेवार समुदायका मानिस बताउँछन् । भीमसेन मन्दिरमा शनिबार बिहानदेखि पूजा आरधनाका लागि स्थानीयवासीको ठूलो भीड लाग्ने मङ्गल टोल सुधार सङ्घले जानकारी दिएको छ । प्रत्येक वर्ष भाद्र...

  • २०७६ भाद्र ५, बिहिबार

    एउटै शिलामा कुँदिएको संसारकै अग्लो ‘भिमसेन’ जात्राको भब्य तयारी

    काठमाडौं । यही भाद्र ७ गते सम्भवत विश्वकै अग्लो भिमसेन महाराजको दोश्रो वार्षिक उत्सव धुमधामका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको कुरा सुनाकोठी समाजका अध्यक्ष विनोद महर्जनले बताउनु भ्एको छ । बालकुमारी चौरमा आयोजना हुन लागेको जात्राले सुनाकोठी क्षेत्रको विकास तथा ललितपुरलाई साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा सुपरिचित गराउँन र समग्र देशकै गरिमा र गौरबलाई विश्वसामु चिनाउँन मद्दत...

  • २०७६ भाद्र ४, बुधबार

    पाटनमा विश्‍वशान्तिको कामना गर्दै नृसिंह जात्रा सम्पन्न

    विश्वशान्तिया नायक हे हरि न्यनाब्यु दुःख क्रन्दन जय जय हे नरसिंह भगवान् ब्यू वा रे दर्शन नेपाल भाषामा रचिएको यो भजन पं। हेरम्बानन्द राजोपाध्यायको हो। उनकै सङ्गीत रहेको यो भजन गाउँदै विश्वशान्तिको कामनासहित मंगलबार ललित कला नगरी पाटन मा नृसिंह जात्रा निकालिएको छ। पाटनको विशेष मिप्वाः लाखे नाच, धिमे बाजा, भजन समूह, ६ जोडी अप्सराको लस्कर। अनि सो लस्करपछि भगवान् नृसिंह, दायाँ–बायाँ देवी लक्ष्मी–...

  • २०७६ भाद्र ३, मंगलबार

    गौरा पर्वको चहपहल

    सुदूरपश्चिम प्रदेशको मौलिक सांस्कृतिक गौरा पर्वको चहलपहल यस क्षेत्रमा शुरु भएको छ । आज भदौ पञ्चमी तिथिका दिन यो पर्व मनाउने समुदायका श्रद्धालु महिलाले आआफ्नो घरमा धार्मिक अनुष्ठानका साथ पाँच थरीका गेडागुडी अर्थात् ‘बिरुडा’ को व्यवस्थापन गरेका छन् । महिलाले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा मास, गहत, कलौ, चनालगायतका पाँच थरीका गेडागुडी भिजाएर व्यवस्थापन गरेपछि औपचारिक रुपमा गौरा...

  • २०७६ भाद्र २, सोमबार

    सुदूरपश्चिममा गौरा पर्वको चहलपहल शुरु

    सुदूरपश्चिमको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व गौराको चहलपहल शुरु भएको छ । गाउँमा गौरा घर लिपपोत शुरु भएको छ । वर्षाले भत्किएका बाटाघाटा मर्मत र सरसफाइमा गाउँलेहरू जुटिसकेका छन् । गौरा विसर्जन गर्ने मठमन्दिरको सरसफाइ पनि शुरु भइसकेको छ । डोटीका हरेक गाउँ र टोलमा गौरा महोत्सवको उल्लास देखिन थालेको छ । पुरुषहरूले मठमन्दिर सरसफाइ गरी गौरा भित्र्याउन देवताका चैत, धुमारी र ठाडो खेल शुुरु गरिसकेका...

  • २०७६ भाद्र २, सोमबार

    ‘प्रदेश प्रदेशमा गाईजात्रा’

    पोखरामा यही भदौ ६ गते गाईजात्राको आयोजना गरिने भएको छ । ब्रान्ड बर्थको आयोजना र लायन्स क्लब अफ पोखरा पिस सोसाइटीको संयोजनमा ‘प्रदेश प्रदेशमा गाईजात्रा’ गरिने भएको हो । ब्रान्ड बर्थले सातै प्रदेशमा यो कार्यक्रमको आयोजना गरेको हो । पोखरामा लामो समयदेखि हास्यव्यङ्यमूलक कार्यक्रम नभएको भन्दै यसपालिको गाईजात्राले पोखरेलीलगायत गण्डकी प्रदेशका दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिने कार्यक्रम संयोजक...

  • २०७६ श्रावण ३२, शनिबार

    बालविवाह विरुद्ध कचहरी

    बाँकेका ग्रामीण बस्तीमा बालविवाह र महिला हिंसा न्यूनीकरणका लागि कचहरी नाटकद्वारा अभियान सञ्चालन गरिएको छ । पछिल्लो समयमा बालविवाह र महिला हिंसा तथा मानव बेचविखनका घटना बढ्दै गएपछि स्थानीयस्तरमा कचहरी नाटकले प्रभावकारी भूमिका खेलेको पाइएको छ । अभियानकर्मी कृष्ण गिरीका अनुसार महिला र बालबालिका हिंसा अन्त्यका लागि कचहरी नाटक ‘अति भो’ विभिन्न स्थानमा प्रदर्शन गरिँदै आएको छ । राप्ति सोनारी र डुडुवा...

Pages