उपत्यका
-
२०७७ कार्तिक २३, आइतबार
युवा समाजसेवी राजकमल महर्जन कीर्तिपुरको माःक्वाःचा गार्डेनको नयाँ अध्यक्ष
कीर्तिपुर नगरपालिका २ वडा देवढोका टोलमा रहेको पर्यटकीय रमणीय स्थान माःक्वाःचा गार्डेनको नेतृत्वको जिम्मा कीर्तिपुरका युवा समाजसेवी राजकमल महर्जनले लिएका छन् । शनिबार माःक्वाःचा गार्डेनमा भएको वार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिको लाागि युवा समाजसेवी राजकमल महर्जनलाई सर्वसम्मतबाट माःक्वाःचा गार्डेनको अध्यक्ष पदमा चयन गरेको थियो । यस्तै, उक्त सभाबाट नयाँ कार्यसमितिमा उपाध्यक्ष राजेश महर्जन, सचिव...
-
२०७७ कार्तिक २३, आइतबार
कीर्तिपुर नगर उद्योग वाणिज्य संघको भाकल पुजा एवं सपथ ग्रहण कार्यक्रम सम्पन्न
कीर्तिपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा शनिबार बिशेष बाघभैरब आज्जुको भाकल पुजा कार्यक्रम गरिएको थियो । भाकल पुजा पश्चात् उक्त संघको १९ जनाको कार्य समितिले कीर्तिपुरका आराध्यदेव बाघ भैरवनाथ साक्षी राखी मन वचन र कर्मले निःस्वार्थ रुपमा संघको हित एवं कीर्तिपुर नगरमा उद्योग क्षेत्रको विकास एवं समृद्धि गर्ने लक्ष्यका साथ प्रतिबद्धता जाहेर गरी सपथ ग्रहण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि नेपाल...
-
२०७७ कार्तिक २२, शनिबार
काठमाडौँ महानगरपालिकाले क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई तीस लाख सहयोग गर्ने
काठमाडौँको भित्रि शहरमा मा रहेकाे क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिने भएको छ । २०१३ सालमा स्थापना भई भित्रि शहरमा बस्दै आएका नागरिकहरुलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो चिकित्सालयलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा उक्त रकम सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।...
-
२०७७ कार्तिक २२, शनिबार
भूकम्प दिवसको सम्झनामा काष्ठमण्डपको उद्घाटन गर्ने तयारी
काठमाडाैं – वि.सं २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक काष्ठमण्डपको पुनर्निमाण सम्पन्न गरी वि.सं. २०७८ सालको सोही दिन उद्घाटन गर्ने तयारी भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा उद्घाटन गरिने जानकारी दिनुभएको छ । हिजो शुक्रबार शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसंग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिन बसन्तपुर...
-
२०७७ कार्तिक २२, शनिबार
खुलामञ्चमा निःशुल्क खाना खानेहरुलाई लखेट्न खोजेका होइनौं : मेयर शाक्य
काठमाडाैं – काठमाडौँ महानगर क्षेत्रभित्रका टुंडिखेललगायतका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्य भाइटीकाको भोलिपल्टबाट बन्द हुने भएको छ । काठमाडौँ महानगरपालिका र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच छलफल गरी यस्तो सहमति भएको हो । लकडाउनपछि खुलामञ्चमा भोजन सेवा सञ्चालन गरिरहँदा कोभिड–१९ संक्रमण झन बढ्न सक्ने, स्वास्थ्यवर्ध्दक वातावरण...
-
२०७७ कार्तिक २२, शनिबार
गोकर्णेश्वर मन्दिरको छानामा सुन लेपन तीन वर्षदेखि अलपत्र
date_line: काठमाडौँ, २२ कात्तिक (रासस) ः news_content: राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न शुरु भएको काम तीन वर्षदेखि अलपत्र छ । विसं २०७४ मा पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञ गरी शुरु भएको काम अझै पूरा हुन सकेको छैन । विसं २०७४ फागुन २३ देखि चैत दुई गतेसम्म यही प्रयोजनका लागि मन्दिर प्राङ्गणमा महायज्ञ...
-
२०७७ कार्तिक २१, शुक्रबार
खाना खुवाउने अभियान बन्दको निर्देशन विषय मेयर शाक्यसँग सोधपुछ गरिने
काठमाडौं – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य एवं श्रम तथा उपभोक्ता हित समितिले टुँडिखेलमा खाना खुवाउने अभियान बन्द गरिदिन दिएको निर्देशनबारे काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग सोधपुछ गरिने भएको छ । टुँडिखेलमा खाना खुवाउन बन्द गर्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको विषयमा मेयर शाक्यलाई नै बोलाएर सोधपुछको निर्णय भएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जनाएको छ ।...
-
२०७७ कार्तिक २१, शुक्रबार
उपत्यकामा १ हजार ८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं – काठमाडौं उपत्यकामा बुधबार मात्र थप १ हजार ८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बुधबार काठमाडौंमा १ हजार ५ सय ७०, भक्तपुरमा १ सय १९ र ललितपुरमा १ सय ८९ जनामा कोरोना पुष्टि भएको हो । देशभर आज १३ हजार १ सय ४४ को पीसीआर गर्दा ३ हजार ३ सय ९ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ८ सय ४४ जना डिस्चार्ज भएका...
-
२०७७ कार्तिक २१, शुक्रबार
भाइटीकापछि खुलामञ्चमा निःशुल्क खाना खुवाउन नपाइने
काठमाडौं - काठमाडौंको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउन नपाइने भएको हो । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच सार्वजनिक ठाउँमा भिडभाड हुने गरी कुनै पनि कार्य नगर्ने सहमतिअनुसार निःशुल्क खाना अभियान पनि बन्द हुन लागेको हो । तर सार्वजनिक ठाउँमा खाना...
-
२०७७ कार्तिक २०, बिहिबार
पूर्व मन्त्री नरेन्द्रराज जोशीको कोरोना जोखिम न्यूनीकरण अभियान आरम्भ
नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाबाट बच्न तथा संक्रमितको उपचारमा सहजीकरण अभियान सुरु गरेका छन्। गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता जोशीले एक पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएका छन् भने सो अभियानअन्तर्गत मास्क, अक्सिमिटर, स्यानिटाईजर र औषधि वितरणसमेत गरिने जानकारी दिए । यसका साथै कोरोना संक्रमितको उपचारमा...
-
२०७७ कार्तिक २०, बिहिबार
नसक्नेलाई महानगरपालिकाले खानाको व्यवस्था गर्छ, भीडभाडमा नखुवाऔँः मेयर विद्यासुन्दर शाक्य
काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यलाई व्यवस्थित गर्ने बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भोकै कोही पर्दैन, भोकले कोही मर्दैन भन्ने नीति काठमाडौँ महानगरपालिकाको हो भनि भन्नु भएको छ । भने अहिले काठमाडौं महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र...
-
२०७७ कार्तिक १९, बुधबार
यसरी हुँदैछ उपत्यकाको ट्राफिक व्यवस्थापन
काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजनाले औँल्याएको छ । कार्ययोजना निर्माण कार्यदलका संयोजक महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी...


