STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७६ मङ्सिर २३, सोमबार

    तेह्रौँ साग ः ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

    तेह्रौँ दक्षिण एशियाली खेलकूद सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण,...

  • २०७६ मङ्सिर २३, सोमबार

    बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण

     तेह्राँै दक्षिण एशियाली खेलकूद साग अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ । सातदोबाटोमा आज भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । उहाँले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जित्नुभएको हो । यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो । सन् १९९९ मा नेपालका लागि प्रकाश थापा...

  • २०७६ मङ्सिर २२, आइतबार

    ‘खुशीको सीमा रहेन’

    नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद साग को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राख्नुभएको थिएन । चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एक÷दुई विकेट लिने मात्र उहाँको लक्ष्य थियो । तर साग प्रतियोगिताले उहाँलाई विश्वस्तरमा चिनायो । माल्दिभ्सविरुद्धको खेलमा टी–२० अन्तरराष्ट्रिय महिला क्रिकेटको इतिहासमा विश्व...

  • २०७६ मङ्सिर २२, आइतबार

    साग महिला फुटबल नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर

    तेह्रौँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत महिला फुटबलको लिग चरणको शनिबार नेपाल र भारतबीचको स्पर्धापछि ‘पोष्ट म्याच कन्फ्रेन्स’मा भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले भन्नुभएको थियो, “आजको खेल ५०÷५० को रह्यो हामीले पाएको अवसरलाई सदुपयोग ग¥यौँ र आफ्नो पक्षमा नतिजा ल्यायौँ ।” भारतीय प्रशिक्षकको भनाइलाई नै आधार मान्ने हो भने पनि नेपाल र भारतबीचको खेल जहिले पनि प्रतिस्र्धापूर्ण हुन्छ र जसले पाएको...

  • २०७६ मङ्सिर २१, शनिबार

    साग पुरुष फुटबल नेपालद्वारा माल्दिभ्स पराजित

    यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । यो जीतसँगै नेपाल तीन खेलमा सात अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । [caption id="attachment_27637" align="alignnone" width="900"] त्यस्तै...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    नेपाली धावक पार्कीलाई स्वर्णपदक

    १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गर्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विहान भएको खेलमा उहाँले निर्धारित दूरी १४ मिनेट ५४।२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पार्नुभएको हो । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    तेह्रौँ साग गल्फमा नेपाललाई दुई स्वर्ण

    तेह्रौँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । सत्र वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गर्नुभएको छ । उहाँले बङ्गलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण पदक जित्नुभएको हो । यस्तै नेपालले...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    साग म्याराथन शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ । शनिबार बिहान ७ः०० देखि ११ः०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी नचलाउन महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । म्याराथन दौड शनिबार...

  • २०७६ मङ्सिर १९, बिहिबार

    साग– उसु खेलमा निमाले जितिन् स्वर्ण

    राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक जित्नुभएको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको उसुअन्र्गत थाउलोको महिला नान्दोमा उहाँले कूल १८।९१ अङ्क जोड्दै स्वर्णपदक जित्नुभएको हो । निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बन्नुभयो । सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा पनि निमाले नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो । सोही...

  • २०७६ मङ्सिर १९, बिहिबार

    साग–क्रिकेटमा नेपालको जित

    राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई १४१ रनको फराकिलो रनअन्तरले पराजित गर्दै जित हात पारेको हो । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको भूटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । भूटानका लागि मिक्यो दोर्जीले...

  • २०७६ मङ्सिर १८, बुधबार

    उसुमा नेपाललाई स्वर्ण

    तेह्रौँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जित्नुभएको छ । लगानखेलस्थित आर्मीको कर्भडहलमा आज भएको खेलमा उहाँले थाउलोको नानगुन अलराउन्डमा १९।३२ स्कोर प्राप्त गरेर स्वर्ण पदक जित्नुभएको हो । उसु खेलमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । यसअघि मङ्गलबार भएको उसुको पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जित्नुभएको थियो । त्यस्तै यो...

  • २०७६ मङ्सिर १८, बुधबार

    खो खोमा नेपाललाई रजत

    तेस्रो पटक नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद सागnअन्तर्गत आज भएको खो खोमा नेपालको महिला टोलीले रजत पदक जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा भारतसँग नेपाल १७–५ ले पराजित हँुदै रजत पदक जितेको हो । नेपाल पहिलो इनिङमा १६–३ ले पछि परेको थियो । महिला खो खोमा नेपालले जितेको सबैभन्दा ठूलो पदक नै यही हो । लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा नेपाल समूह एको...

Pages