STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन ७, मंगलबार

    राष्ट्रसङ्घका उच्च अधिकारीद्वारा नेपालको प्रशंसा

    संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदानको राष्ट्रसङ्घका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार भएको शिष्टाचार भेटमा उक्त विश्व संस्थाको शान्तिकार्य विभागका उपमहासचिव जा पियरे लाक्वाँ र शान्तिकार्य समन्वय विभागका उपमहासचिव...

  • २०७६ आश्विन ७, मंगलबार

    लहरी छुट्ने ढोरबाराही मन्दिरको गुरुयोजना तयार

    आफै लहरी छुट्ने ढोरबाराही मन्दिरको सर्वाङ्गीण विकासका लागि गुरुयोजना तयार गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ बजस्थलमा अवस्थित यस मन्दिरलाई हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर बनाउने उद्देश्यसहित ढोरेली सेवा समाज काठमाडौँले गुरुयोजना बनाएको हो । चारैतिरबाट जङ्गलले घेरिएको पहाडको बीचमा अवस्थित मन्दिर परिसरमा १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुई जोर शिला छन् । पोखरीमा पन्ध्र÷पन्ध्र...

  • २०७६ आश्विन ७, मंगलबार

    फिनल्याण्ड र युएइले नेपालको विकासमा सघाउने

    फिनल्याण्ड र युएइले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार फिनल्याण्ड र संयुक्त अरब इमिरेट्स युएइका उच्च अधिकारीबाट भएका बेग्लाबेग्लै भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो । मन्त्री ज्ञवालीसँग फिनल्याण्डका विकास सहायता तथा वैदेशिक...

  • २०७६ आश्विन ७, मंगलबार

    विन्ध्यवासिनीलाई रु दुई करोड ७० लाख आम्दानी

    पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा पूजारीलाई तलबमा नियुक्ती गरेपछि एकै वर्षमा रु दुई करोड ७० लाख आम्दानी भएको छ । मन्दिरमा भक्तजनले चढाएको भेटीमा वर्षौदेखि पूजारीको हकभोग रहदै आएकोमा अघिल्लो वर्ष विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पूजाआजा गर्दे आएका पूजारीलाई करार सम्झौता गरी मासिक तलबमा नियुक्त गरेर भेटी आफै सङ्कलन गर्न शुरु गरेको थियो । शुरुमा समितिको निर्णय...

  • २०७६ आश्विन ७, मंगलबार

    पूरै गाउँ भाइरल ज्वरोको जोखिममा

    जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका– ५ मिगुङ्मा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोले पूरै गाउँमा सन्त्रास फैलिएको छ । गाउँपालिकाको केन्द्रदेखि करीब चार घण्टाको पैदलदूरीमा पर्ने उक्त गाउँमा भाइरल ज्वरोले बालबालिका, बूढाबूढी थला पर्दा गाउँ नै सुनसान बनेको वडा सदस्य सिंहबहादुर महताराले बताउनुभयोे । सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा औषधि भए पनि औषधि खादा काम नगरेको उहाँको भनाइ छ ।...

  • २०७६ आश्विन ७, मंगलबार

    एक सय ३५ घरमा धारा, स्थानीयवासी हर्षित

    लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा खानेपानीको धारा पुगेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौर, बद्धचौर र जामुनेका १३५ घरधुरीलाई लक्षित गरी ‘बेलचौर लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना’ मार्फत प्रत्येक घर–घरमा खानेपानीको धारा पु¥याइएको खानेपानी आयोजना समितिका अध्यक्ष निमप्रसाद खनालले बताउनुभयो । “गाउँभन्दा २४० मिटर तल रहेको कालीगण्डकी नदी किनारमा डिप बोरिङमार्फत...

  • २०७६ आश्विन ७, मंगलबार

    पाहुना बोलाउन जाँदै गण्डकी सरकार

    यतिबेला प्रदेश सरकारदेखि सङ्घीय सरकार पर्यटन प्रवद्र्धनको गतिविधिलाई बढी जोड दिइरहेका छन् । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष मनाइरहेको छ भने सङ्घीय सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर विभिन्न कार्यक्रम अघि सारेको छ । प्रदेशमा १५ लाख आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य राखेको गण्डकी प्रदेश सरकारले भ्रमण वर्ष सकिन अब झण्डै तीन महिना बाँकी रहँदा ‘पर्यटन र रोजगारी ः भविष्यमा सबैलाई...

  • २०७६ आश्विन ७, मंगलबार

    कक्षा ११ को परीक्षाफल सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ । देशभरबाट पाँच लाख नौ हजार ५२ परीक्षार्थी सहभागी भएको उक्त परीक्षामा तीन लाख ४९ हजार ६०३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । तीमध्ये दुई हजार ३१९ परीक्षार्थीले ३।६१ देखि ४ जीपीए, १३ हजार ७७२ परीक्षार्थीले ३।२१ देखि ३।६० जीपीए, ३२ हजार २५३ परीक्षार्थीले २।८१ देखि ३।२० जीपीए र ५४ हजार ८१६...

  • २०७६ आश्विन ७, मंगलबार

    चाडपर्वको शुरुआत ः पारि भीड, वारि सुनसान

    सदरलाइन नेपालगञ्जकै पुरानो बजार हो । जसलाई एकलैनी बजार पनि भनिन्छ । एकलैनीका साँघुरा गल्लीभित्र सबैथोक पाइन्छ । नुनदेखि सुनसम्मको व्यापार यहीँ हुन्छ । नेपालगञ्जको सबैभन्दा पुरानो बजार हो, एकलैनी । नेपालगञ्जको परिचय जोडिएको एकलैनी बजारको साघुँरो गल्लीभित्र पाइलैपिच्छे थरिथरिका पसल खुलेका छन्, तर ग्राहकको रोजाइँमा अझै पनि एकलैनी बजार नै पर्छ । नेपालगञ्जको स्थापनासँग जोडिएको एकलैनी बजारमा जुत्ता,...

  • २०७६ आश्विन ७, मंगलबार

    म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय

    नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउने निर्णय गरेको छ । खलका सचिव नरेशवीर शाक्यले जारी गरेको विज्ञप्तिमा आगामी कात्तिक १२ गते कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११४० तथा म्हपूजा मनाउने निर्णय गरेको जनाएको छ । त्यस्तै कात्तिक ११ गते कौलागा औँशीका दिन लक्ष्मी पूजा तथा कछलाथ्व द्वितीयाका दिन कात्तिक १३ गते बुधबार भाइटीका गर्ने निर्णय...

  • २०७६ आश्विन ७, मंगलबार

    काठमा बुट्टा कुँद्न अब्बल महिला

    विद्यार्थीलाई स्कूल जान हतार भएझैँ बिहान ९ः०० बजेपछि सविना लामा र बालकुमारी गौतमका पाइला छिटोछिटो चल्न थाल्छन् । उन्नाइस वर्षीया सविनासँगै उमेरले ५० की हेटौँडा उपमहानगरपालिका–५ पिप्लेकी बालकुमारीको ध्यान काठमा कस्ता बुट्टा दिने र कसरी आकर्षक बनाउने भन्नेमा हुन्छ । आफ्नो सीपबाट उद्यमी बन्ने सपना बोक्दै केही समयअघि काष्ठकलासम्बन्धी तालीम लिनुभएका उहाँहरुले अहिले भने आफ्नो समूहले सञ्चालन गरेको काष्ठ...

  • २०७६ आश्विन ६, सोमबार

    मिनीसडक महोत्सव असोज १० मा

    विश्व पर्यटन दिवसका अवसरमा असोज १० गते ‘रेष्टुराँ एण्ड बार एशोसिएशन’ ९रेवान०ले मिनी सडक महोत्सवको आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष विश्वभरि २७ सेप्टेम्बरमा मनाइने सो दिवसको अवसरमा ‘पर्यटन र रोजगार सबैका लागि राम्रो भविष्य’ भन्ने मूल नारालाई आत्मसात् गर्दै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ यहाँ सो दिवस मनाउन लागिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले पर्यटन...

Pages