राष्ट्रिय
-
२०७६ जेठ २०, सोमबार
‘बजेट वितरणमुखी’
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले हालै सार्वजनिक गरेको बजेट विकासमुखी नभइ वितरणमुखी भएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले ७० प्रतिशत बजेट चालु खर्चमा, ३० प्रतिशत बजेट मात्र विकास खर्चमा सरकारले विनियोजन गरेको बताउनुभयो । “यस्तो बजेटले देशको विकास हुँदैन”, पार्टी प्रवक्ता शर्माले भन्नुभयो ।...
-
२०७६ जेठ २०, सोमबार
गोसाइँकुण्ड मेला मङ्गलबारदेखि
गङ्गादशहरा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डमा मेला व्यवस्थित गर्न सबै तयारी पूरा गरिएको छ । गोाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धुञ्चेदेखि गोसाइँकुण्डसम्मको पैदलमार्गमा सफाइ र स्वास्थ्य शिविरको व्यवस्था मिलाइएको छ । सो पर्वको अवसरमा पाँच हजार भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमानका साथ यथेष्ठ भोजन र बासको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल...
-
२०७६ जेठ २०, सोमबार
त्रिपुरेश्वर आँखा अस्पतालमा बिरामी बढे
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आँखाका बिरामी बढ्दै गएका छन् । विस २०३० चैत २६ मा स्थापना भएको अस्पतालमा पछिल्लो समय बढ्दै गएको धुलोधुँवा, वायुप्रदूषण र बढ्दो सामाजिक सञ्जालकोे प्रयोगसँगै आँखाका बिरामी बढेका हुन् । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले नयाँ प्रविधिको प्रयोगसँगै आँखाका बिरामी बढेको बताउनुहुन्छ । “पहिला दैनिक ३०० व्यक्तिले बहिरङ्ग९ ओपिडी० सेवा र दैनिक पाँच जनाले...
-
२०७६ जेठ २०, सोमबार
छायानाथमा पूर्वाधार अभाव
मुगु जिल्लाको तीर्थस्थल छायानाथमा विस्तारै तीर्थालु बढे पनि भौतिक पूर्वाधारको विकास नहुँदा भक्तजनलाई भने तीर्थयात्रा निकै कठिन र सकसपूर्ण बन्ने गरेको छ । विकास र प्रचारप्रसारको अभावले पछि परेको धार्मिक महत्वको छायानाथ तीर्थस्थल समुद्र सतहदेखि करीब पाँच हजार मिटरको उचाइमा छ । अरु बेला हिउँ जम्ने र अत्यन्तै चिसो हुने भएकाले जनैपूर्णिमाको अवसरमा मात्र यहाँ मेला लाग्छ । शिवले सतीदेवीको मृत शरीर...
-
२०७६ जेठ २०, सोमबार
अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द
अनुमतिबिना सञ्चालन हुँदै आएको एउटा क्रसर उद्योग स्थानीय प्रशासनले बन्द गराउनाका साथै दुई जनालाई नियन्त्रणमा लिएको छ । नदीजन्य वस्तु अनियन्त्रित तवरले उत्खनन गरी अनुमतिबिना क्रसर सञ्चालन गरेको आरोपमा जुगेडीमा सञ्चालित न्याम्को क्रसरमा प्रशासनले ताला लगाएको हो । जिल्ला समन्वय समितिको अगुवाइमा समन्वय प्रमुख, जिल्ला अधिकारीसहितको टोलीले आइतबार जुगेडीमा सञ्चालित उक्त क्रसरमा ताला लगाउनुका साथै...
-
२०७६ जेठ २०, सोमबार
अपाङ्गता भएकालाई पाँच प्रतिशत आरक्षण माग
राष्ट्रिय अपाङ्गता महासङ्घ, नेपालले निजामति सेवाका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनमा अपाङ्गता भएका व्यक्तिलाई उचित आरक्षण नदिएकोमा चिन्ता व्यक्त गरेको छ । आयोगको यही जेठ १५ गतेको सूचनामा कूल नौ हजार १६१ कर्मचारी मागिएकामा तीन जना मात्र अपाङ्गता भएका व्यक्तिलाई आरक्षण दिइएकाले सो चिन्ता व्यक्त गरिएको हो । महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश लामाले आज जारी गर्नुभएको विज्ञप्तिमा विज्ञापनको...
-
२०७६ जेठ २०, सोमबार
चैनपुरमा मल्लकालीन ६०० वर्ष पुरानो इँटा भेटियो
चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा रमेश ढुङ्गेलले दाबी गर्नुभयो । ढुङ्गेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विज्ञ टोली सदस्य हुनुहुन्छ । “चैनपुरको इतिहासमा नयाँ कुराको प्राप्ति भएको छ”, उहाँले...
-
२०७६ जेठ २०, सोमबार
विधि र प्रक्रिया मिच्दै शिक्षकको सरुवा
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकाँश सांसदले सोलुखुम्बु जिल्लाका शिक्षक÷शिक्षिकाको विधि र प्रक्रिया मिचेर सरुवा गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद वालकृष्ण खाँणले विधि, प्रक्रिया र नियमलाई मिचेर आप्mना मान्छेलाई इच्छा अनुसारको स्थानमा सरुवा र अन्यलाई विभेद् गरेको बताउनुभयो । सांसद डिला सङ्ग्रौलाले श्रम तथा रोजगारीका क्षेत्र अस्तव्यस्थ...
-
२०७६ जेठ २०, सोमबार
कानूनका छात्रालाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानूनका हरेक विषय मानव अधिकारसँग सम्बन्धित हुने भएकाले कानून व्यवसायीले आफ्ना क्षेत्रमा मानवाधिकारका विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभएको छ । नेशनल ल कलेजको सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश शर्माले हाल उद्यमी तथा व्यवसायीले आफ्नो व्यवसाय र मानवाधिकार सम्बन्धका विषयमा पनि छलफल आरम्भ गरेको...
-
२०७६ जेठ २०, सोमबार
घरधुरी कर लिने स्वयंसेविका घरमै
अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन शुरु गरेको छ । ११ वडा रहेको नगरपालिकामा ३५ स्वयंसेविका घरघर पठाएर नगरले बनाएको मापदण्डअनुसार घरधुरी कर उठाउन जेठ १४ गतेबाट शुरु गरेको कार्यालयका सूचना अधिकृत डेनजनी आचार्यले बताउनुभयो । उहाँका अनुसार गत वर्षदेखि नै घरधुरी कर लिने नौ प्रकारको मापदण्ड बनाएर नगरपालिकाले जनताकै घरमा पुगेर कर उठाउन थालेको हो । उहाँले फुसको...
-
२०७६ जेठ २०, सोमबार
पालुङटारमा हेलो मेयर
पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधँै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु श्रेष्ठले जानकारी दिनुभयो । उक्त सेवामार्फत नगरवासीले नगरपालिकाभित्रका विकासको कार्यक्रम, सार्वजनिक संस्था,...
-
२०७६ जेठ २०, सोमबार
युवा वैज्ञानिक सम्मेलन जेठ २२ र २३ मा
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्ठन सार्क क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न युवा वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ । प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यका यही जेठ २२ र २३ गते आयोजना हुने सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र ...


