STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०८२ चैत्र १४, शनिबार

    अमर साहित्यकार बाशु शशीकाे जन्म जयन्तीको अवसरमा स्रष्टाहरु सम्मानित

    अमर साहित्यकार बाशु शशीकाे नाममा  स्थापित    "वासु शशी स्मृति परिषद्ले बासु शशीकाे ९० औं जन्म जयन्तीको अवसरमा आयाेजित एक कार्यक्रममा साहित्यकार वसन्त चौधरीलाई “वासु शशी साहित्य पुरस्कार २०८२” , साहित्यकार जयदेव भट्टराईलाई “वासु शशी स्रष्टा पुरस्कार-२०८२” र साहित्यकार हरि मञ्जुश्रीलाई “कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२” प्रदान  गरेको छ। उक्त पुरस्कारको राशि रू. २५, ०००।- (पच्चीस हजार) र स्रष्टा...

  • २०८२ चैत्र ७, शनिबार

    होमन रेग्मीले ल्याए ‘यो केटी साह्रै राम्री छे’

    रुन्न भन्छाै र लजालु छाै जस्ता गीतहरुकाे माध्यम बाट  सांगीतिक क्षेत्रमा पृथक पहिचान बनाएका गायक हाेमन रेग्मीकाे नयाँ गीत याे केटीले सार्है राम्री छे गीत हालै सार्वजनिक भएको छ । विपिन आचार्यकोे शब्द, संगीत एरेन्ज र निर्देशनमा तयार भएको याे नयाँ गीत ‘यो केटी साह्रै राम्री’ को भिडियो  गीतमा होमन रेग्मीलाई माण्डवी त्रीपाठीले स्वरमा साथ दिएकि छिन्  भने गीतको म्युजिक भिडियोमा रवि कार्की र आस्विनी...

  • २०८२ फाल्गुण २९, शुक्रबार

    डा.अर्याल र डा. बरईलाई 'नइ कपिल प्रज्ञा पुरस्कार'

    नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको  अनुसन्धानमा समर्पित भए बापत युवा प्राज्ञ द्वय डा.अम्बिका अर्याल र डा.त्रिभुवन बरईलाई 'नइ कपिल प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेक‍ो छ । सुप्रसिद्ध मनोचिकित्सक डा.कपिलदेव उपाध्यायको सम्मानमा 'नइ कपिल प्रज्ञा...

  • २०८२ फाल्गुण २७, बुधबार

    नवौँ संस्करणको लागी “निम अवार्ड –२०२६” को आवेदन खुल्ला

    पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को प्रस्तुतिमा हरेक वर्ष आयोजना हुँदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)–२०२६’ को आवेदन आव्हान गरिएको छ । राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को यो नवौँ संस्करण हो । सभ्य, भव्य र सुसंस्कृत रूपमा आयोजना हुँदै आइरहेको निम अवार्डको समापन समारोह आगामी २०८३ साल वैशाखको तेस्रो साता...

  • २०८२ फाल्गुण २०, बुधबार

    दुई प्राज्ञलाई मरणोपरान्त 'नइ प्रज्ञा पुरस्कार'

    नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत दुई जना प्राध्यापकलाई मरणोपरान्त 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने भएको   छ । यसरी मरणाेपरान्त पुरस्कृत हुनेहरुमा   प्रा.डा.ताराकान्त पाण्डे र प्रा.खेमराज जोशीलाई 'नइ प्रज्ञा पुरस्कार'बाट विभूषित गरिने भएको हो । यी पुरस्कारका राशि...

  • २०८२ फाल्गुण १८, सोमबार

    प्रतिसरा सायमिलाई लाेकप्रिया पुरस्कार प्रदान गरिने

    साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि.सं २०८२ को लोकप्रिया पुरस्कार नेपालभाषाका  साहित्यकार प्रतिसरा सायमिलाई प्रदान गर्ने निर्णय गरेको खबर छ । सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । सो पुरस्कारका लागि समालोचक प्रमोद प्रधानको संयोजकत्वमा साहित्यकारहरू श्रीओम श्रेष्ठ "रोदन" र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य...

  • २०८२ फाल्गुण १४, बिहिबार

    गीतकार थापासहित चारजनालाई झपट पुरस्कार

    झपट पुरस्कार व्यवस्था समितिले चार जनालाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।  समितिका अध्यक्ष अरुण राणाको अध्यक्षातामा बसेको बैठकले सो निर्णय गरेको हो । सनत रेग्मी र राजेन्द्र थापालाई जनही एकएक लाख रुपियाँ राशि तथा डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपियाँ राशिको झपट पुरस्कार प्रदान गरिने भएको छ । आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान...

  • २०८२ फाल्गुण १४, बिहिबार

    विमल पौडेलकाे टेलि सिरियल ‘अभाव’ को टिजर सार्वजनिक

    चलचित्र निर्देशक विमल पौडेल निर्देशित समसामयिक बिषयबस्तुमा आधारित टेलि सिरियल ‘अभाव’को टिजर राजधानीमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक भएकोछ । सामाजिक र राजनीतिकका कारण जन्मेका ससाना अभावहरु, देशलाई राम्रो नेताको अभाव, आमालाई राम्रा सन्तानको अभाव, प्रेमिलाई प्रेमिका र प्रेमिकालाई प्रेमको अभाव अनि जेन्जी आन्दोलन पछि जन्मेको कथा र व्यथाहरु, शहिदको सपना पुरा गर्न एक लिडरको अभावलाई केन्द्रमा राखेर...

  • २०८२ फाल्गुण १२, मंगलबार

    चार अमर प्राज्ञलाई 'नइ प्रज्ञा पुरस्कार'

    नइ एकेडेमीले चार जना अमर प्राज्ञलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय गरेक‍ो छ । अमर प्राज्ञहरू महासमाल‍ोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.शिवगोपाल रिसाल, प्रा.डा.चूडामणि बन्धु र प्रा.डा.दयाराम श्रेष्ठलाई जनही पचास पचास हजार रुपियाँ राशिसहित 'नइ प्रज्ञा पुरस्कार'बाट विभूषित गरिने भएको हो । त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा...

  • २०८२ फाल्गुण १०, आइतबार

    कलाकार तथा पत्रकारबीचकाे फुटसलमा पत्रकार विजयी

    कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फुटसल प्रतियोगितामा नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय विशेष समितिले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। सुकुण्दा फिल्म्स प्रोडक्सन प्रा.लि. द्वारा आयोजित “कलाकार तथा पत्रकारहरूको सुस्वास्थ्यका लागि” शीर्षकको उक्त प्रतियोगिता काठमाडौं मा सम्पन्न भएको हो।...

  • २०८२ फाल्गुण ८, शुक्रबार

    निर्देशक सुब्बाको म्युजिक भिडियो ‘मायामा टेन्शन भो’

    जेपिजे इन्टरटेनमेन्टले पछिल्लो समय आफ्ना गतिविधि तीव्र बनाउँदै नयाँ नयाँ सिर्जनालाई अघि सार्ने क्रम जारी राखेको छ । यही क्रमलाई निरन्तरता दिँदै संस्थाको संयोजनमा ‘मायामा टेन्शन भो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । रोमान्टिक शैलीमा तयार गरिएको उक्त गीतमा दीपेन्द्र खड्काको शब्द, विकाश चौधरीको संगीत तथा गायिका तपस्या राईको स्वर रहेको छ । प्रेम सम्बन्धमा देखिने ससाना मनमुटाव, असमझदारी र...

  • २०८२ फाल्गुण ८, शुक्रबार

    साहित्यकार एवं उद्योगी वसन्त चौधरी लगायत वासु शशी स्मृति परिषद बाट पुरस्कृत हुने

    अमर साहित्यकार बाशु शशीकाे नाममा  स्थापित    "वासु शशी स्मृति परिषद्ले साहित्यकार वसन्त चौधरीलाई “वासु शशी साहित्य पुरस्कार २०८२” प्रदान  गर्ने  भएकाे छ । परिषद ले साहित्यकार जयदेव भट्टराईलाई “वासु शशी स्रष्टा पुरस्कार-२०८२” र साहित्यकार हरि मञ्जुश्रीलाई “कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२” प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको राशि रू. २५,०००।- (पच्चीस हजार) र स्रष्टा पुरस्कार रू. २१,०००...

Pages