साहित्य-कला
-
२०८२ माघ १५, बिहिबार
चैतमा नङ एकेडेमी ले नेपाल भारत प्राध्यापक सम्मेलन गर्ने
प्राज्ञिक एवम् वाङमय क्षेत्रमा सक्रिय संस्था नइ एकेडेमीले आगामी चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) काठमाडौँमा 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ । नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि नेपाली भाषासाहित्यको विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २८ जना प्राज्ञबाट दस्ताबेज प्रस्तुत गरिने छन् । नइ...
-
२०८२ माघ १३, मंगलबार
पुष्कर र सुनिताको ‘हेरेर पार्छु घायल’
काठमाडौं १३ माघ । लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवार र सुनिता राईको स्वरमा ‘हेरेर पार्छु घायल’ बोलको आधुनिक, रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । सुनिता राईको शब्द, संगीत, गायक सुनुवारकै संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् । भिडियोमा पुष्कर सुनुवार र सुनिता राईको अभिनय रहेको छ । मरुभूमि नारायणको छायांकन, मोहन सुनुवार ‘नबिन’ को सम्पादन रहेको भिडियो...
-
२०८२ माघ १२, सोमबार
रमिताको पिरती माघ २३ गते आउने
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रमिताको पिरती’ काे ट्रेलर सार्वजनिक गरिएको छ । याे सिनेमाको ट्रेलरमा प्रेम र धोकाको कथा पेश गर्छ । सार्वजनिक ट्रेलरले दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ । सिनेमाकी निर्देशक सुदिप्ता ‘रमिताको पिरती’लाई लभस्टोरी भन्दा पनि ब्रेकअप स्टोरीको रुपमा दर्शकमाझ परिचित गराउन चाहेको बताउँछिन् । नेपाली सिनेमामा केटा अर्थात् हिरोको तर्फबाट थुप्रै लभस्टारी...
-
२०८२ पौष २९, मंगलबार
गरिमा र रोशन अभिनित हिन्दी गीत सार्वजनिक
मोडल गरिमा शर्मा फिचर्ड हिन्दी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । महंगो लागतमा तयार भएको भनिएको उक्त भिडियोको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ । शनिबार राजधानीमा एक भब्य समारोहबीच सार्वजनिक गरिएको भिडियोमा गरिमासँग मोडल तथा गायक रोशन अधिकारी फिचर्ड छन् । अमेरिकामा नै बस्दै आएका अधिकारीले भिडियोको लागत ५५ हजार अमेरिकी डलर दाबी गरे । हालको विनिमय दर अनुसार उक्त रकम नेपाली रुपैयाँमा झण्डै...
-
२०८२ पौष १६, बुधबार
धातुहस्तमूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त लोकार्पण
वरिष्ठ धातुहस्तमूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त लोकार्पण समारोह सातदोबाटो स्थित ललितपुर पार्टि प्यालेसमा सम्पन्न भएको छ । उक्त पुस्तकको नाम अक्षरमा सात दशक,कुम्हालेको चक्र : माटो र जीवन रहेको छ । उक्त पुस्तकमा जम्मा ४२ अध्यायहरु समावेश भएका छन् । यसमा उहाँको बाल्यकाल, युवावस्था, मूर्तिकला क्षेत्रमा स्थापित हुनका लागि गरिएका अनेक आरोहअवरोहका संघर्षशील घटना परिघटना र सामाजिक सम्लग्नताको...
-
२०८२ पौष ८, मंगलबार
सानु सुब्बा रचित मिलन नेवारको ‘अलि अलि माया’ सार्वजनिक
सिरिमासिरि, फुलबुट्टे सारी,जहिले सम्म संसारमा जस्ता लाेकप्रिय गीतका चर्चित गायिका मिलन नेवारको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘अलि अलि माया’ सार्वजनिक भएको छ। यस गीतका गीतकार समाजसेबी सानु सुब्बा हुन् । उक्त गीत सानु सुब्बा अफिसियल युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो। गीतमा सानु सुब्बाको शब्द, ओम राईको संगीत तथा देवेश राईको म्युजिक एरेन्जमेन्ट रहेको छ। गीतको सम्पूर्ण रेकर्डिङ,...
-
२०८२ पौष २, बुधबार
कोशी पर्यटन वर्ष २०८२ मा चलचित्रकर्मिहरुले सघाउने
पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा कोशी पर्यटन वर्ष २०८२ काे तयारी अारम्भ भएको छ । साे सम्बन्धी जानकारी दिन काठमाडौंस्थित दुषित प्रिन्सेस होटलमा अाज एक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेश सचिव डा. ईन्द्र प्रसाद सापकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहितअभिनेता हरु शिव श्रेष्ठ, लय संग्रौला,...
-
२०८२ मङ्सिर २९, सोमबार
र्यापर आश्मान र विन्दु परियार ले तयार गरिन् ‘च्वाप्प मोइ’
गायिका विन्दु परियार तथा गायक एवं र्यापर आश्मान केसीको नयाँ गीत ‘च्वाप्प मोइ’ हालै सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा आश्मानले नै शब्द र सङ्गीत दिएका छन् । गीतको म्युजिक भिडिओमा समेत विन्दु र आश्मान नै फिचर्ड छन् । भिडिओ सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा उपस्थित सम्पूर्णले विन्दु र आश्मानको जुगल्बन्दीको प्रशंसा गरेका छन् । उनले गीतमा...
-
२०८२ मङ्सिर २७, शनिबार
लोककवि राजभाई जकःमि जन अभिनन्दनका साथ “नेपाः रत्न पदक”बाट सम्मानित
लोककवि राजभाई जकःमिलाई जन अभिनन्दनका साथ “नेपाः रत्न पदक” बाट सम्मानित तथा अभिनन्दन गरिएको छ । कार्यकममा जकःमिद्वारा लिखित कीर्तिपुर नगरको पहिचान ऐतिहासिक काव्य संग्रह “किपू देय्या तजिलजि” लोकार्पण पनि गरिएको छ । “नव प्रतिभालाई प्रोत्साहन, अग्रजलाई सम्मान, हाम्रो कला–संस्कृति नेपालको मौलिक पहिचान” नाराका साथ नेपाल कला–संस्कृति उत्थान समाजको आयोजनामा कीर्तिपुर नगरपालिकाको सहकार्यमा साथै विभिन्न...
-
२०८२ मङ्सिर २५, बिहिबार
मिसेस भोग नेपाल सीजन ३’ को शो स्टपर कन्टेन्ट क्रिएटर एलिजे जमाली
सामाजिक सञ्जालकी लोकप्रिय कन्टेन्ट क्रिएटर एलिजे जमाली प्रायः चर्चामा रहिरहने नाम हो । नेपाली कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरीसंग वैवाहिक वन्धनमा बाँधिएर काठमाडौंमै बस्न थालेपछि उनी सामाजिक सञ्जालमा थप सक्रिय भैरहेकी छिन् । यसैबीच, हालसम्म आफ्नो सोसल मिडिया प्लेटफर्मबाट कन्टेन्ट क्रिएट गर्नुबाहेक केही सोसल वर्क तथा सोसल मिडियामार्फत नै ब्राण्ड इण्डोर्समेन्ट गर्दै आएकी एलिजे जमाली पहिलो पटक एउटा...
-
२०८२ मङ्सिर १५, सोमबार
ललितपुरमा इखाछेँ महोत्सव हुने
नेवारहरुको सांस्कृतिक महत्व बोकेको महान सांस्कृतिक चाड योमरी पूर्णिमाको अवसरमा ललितपुर महानगरपालिका-११ इखाछेंमा सांस्कृतिक उत्सव हुने भएको छ। ललितपुर पाटनढोका नजिकको इखाछेँमा इखाछें टोल सुधार समितिले कृत्यकला प्रा.लि व्यवस्थापनमा यही मंसिर १८ गते बिहीबारदेखि २० गते शनिवारसम्म सो उत्सव गर्न लागेको हो। सो उत्सवमा हस्तकलाका जीवन्त प्रदर्शनी, नेवाः खाद्य परिकार र विभिन्न स्थानीय प्रतिभाहरूबाट...
-
२०८२ मङ्सिर १४, आइतबार
नायिका भिन्तुना जोशीका दाजु पनि गायनमा
नेपालभाषाको सिने क्षेत्रकी लोकप्रिय कलाकार भिन्तुना जोशी कलाकारितासंग सम्बद्ध परिवारका हुन् । उनी अमर संगीतकार द्वारिकालाल श्रेष्ठ र प्रसिद्ध कलाकार नगिना जोशीया छोरी हुन् । भिन्तुना जोशीकी दिदी लसता जोशी पनि लोकप्रिय गायिका हुन् भने अहिले उनको दाजु शरद जोशी पनि गायन क्षेत्रमा अगाडि बढेका छन् । उनले केही वर्ष अगाडि देखि कार्य व्यस्तताका कारण थाँति राखेको गीत गायन यात्रा स्वरुप बहिनी भिन्तुना...


