STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०८० जेठ २१, आइतबार

    मिडिया तालिमको माध्यमबाट रोजगारीको सम्भावना

    प्रशिक्षार्थी पत्रकारहरूलाई स्वराेजगार बनाउने उद्देश्यले भक्तपुरमा न्यू मिडिया तालिम सम्पन्न गरेको छ । राजधानीका तीनवटै जिल्लाबाट सहभागी भएका प्रशिक्षार्थी पत्रकारहरूलाई लक्ष्यित गरि मध्यपुर थिमि नगरपालिका र मध्यपुर सञ्चार समाजले संयुक्तरूपमा सातदिने तालिम सम्पन्न गरेकाे हाे । तालिम कार्यक्रम अन्तर्गत राेजगारीमूलक न्यू मिडिया, खाेज पत्रकारिता तथा फाेटाे पत्रकारिता अध्यापन गराइएकाे आयाेजक संस्थाका...

  • २०८० जेठ १४, आइतबार

    मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानलाई

    काठमाडौं - ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन्।  शनिबार गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिइन्। प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए। प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन्। मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण...

  • २०८० जेठ १०, बुधबार

    मञ्चनको तयारीमा दुई नाटक – ‘बुद्ध’ र ‘भिखारी’

    काठमाडौँमा दुई नाटक मञ्चनको तयारी भइरहेको छ । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ देखि २८ गतेसम्म नाटक ‘त्रयम्’ र थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि ३२ गतेसम्म नाटक ‘बुद्ध’ र ‘भिखारी’ मञ्चन गरिने भएको छ ।               काठमाडौँका एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक ‘त्रयम्’ मञ्चनको अन्तिम तयारीमा छ । एकअर्कासँग पटक्कै नमिल्ने स्वभावका तीन युवती नजिक हुन् नसके...

  • २०८० जेठ ७, आइतबार

    खड्गी समाजद्वारा आयोजित उदघोषण तालिम सम्पन्न

    नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौ जिल्ला समितिको आयोजना र काठमाडौं महानगर पालिका को सहकार्यमा संचालित उदघोषण तालिम को आज आइतबार समापन गरिएको छ । समापन को कार्यक्रममा  माननिय प्रदेश सभासद समिता खड्गी श्रेष्ठ कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थिति हुनु भएको थियो । त्यस्तैगरी अतिथि को रुपमा काठमाडौ जिल्ला भुमि सुधार आयोगको अध्यक्ष श्याम कृष्ण प्रजापति र खड्गी समाज का केन्द्रिय अध्यक्ष नन्दकिशोर...

  • २०८० बैशाख ३१, आइतबार

    देय् या लागि.. म्युजिक भिडियोका कलाकार र प्राविधिकहरु सम्मानित

    प्रेम महर्जनको प्रस्तुति रहेको लागू प्रदार्थ दुर्व्यसन विरुद्ध जनचेतना मूलक संदेश बोकी तयार पारिएको नेपालभाषाको म्युजिक भिडियो “देय् या लागि” बोलको गीतमा संलग्न कलाकार तथा प्राविधिकहरुको सम्मानार्थ आयोजित कार्यक्रम शनिबार  ललितपुरमा सम्पन्न भयो ।  संस्थाका क्रियटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनको सभापतित्वमा, संसार क्रियशन्स नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ...

  • २०८० बैशाख ३१, आइतबार

    देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कीर्ति रत्न’ अर्पण

    विजयरत्न पनि नइ कीर्ति रत्नबाट विभुषित नेपालको साहित्य वाङ्गमय क्षेत्रमा सकृय रुपमा अघि बढी रहेको नइ प्रकाशनबाट उक्त प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्याउनु भएको विशिष्ट योगदानको हार्दिक कदर गर्दै  २०१ जना कविलेखकलाई शनिबार एक समारोह बीच ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गरीएको छ । समारोहमा अमर प्राज्ञ बैरागी कांइला , गौरवशालि नारी भद्र कुमारी घले ,...

  • २०८० बैशाख २७, बुधबार

    शताब्दि पुरुष सत्यमोहन जोशीको जन्म जयन्तीको अवसरमा दुई बाल साहित्य कृति लोकार्पण

    वाङ्गमय शताब्दि पुरुष डा सत्यमोहन जोशीको १०४ अौं  जन्म दिनको अवसर पारेर बुधबार दुई बाल साहित्य कृति लोकार्पण गरिएको छ । उनको जन्म दिवसको अवसर पारेर लोक साहित्य परिषदले आयोजना गरेको सप्ताहव्यापि कार्यक्रम अन्तर्गत बुधबार यसरी दुई कृति लोकार्पण गरिएको हो । यसरी लोकार्पण भएका दुई कृतिहरुमा शताब्दि पुरुष डा जोशी रचित बाल कविताहरुको संग्रह" चखुंचां हाःगु म्ये ”( चराचुरुंगीको गीत) र साहित्यकार मीना...

  • २०८० बैशाख २५, सोमबार

    शताब्दि पुरुष जोशीको जन्म दिवसको अवसरमा सप्ताहव्यापि कार्यक्रम

    वाङमय शताब्दि पुरुष सत्यमोहन जोशीको जन्म वि सं १९७७ बैशाख भएको थियो भने १०३ वर्षको उमेरमा वि सं २०७९;असाेज ३०गतेका दिन स्वर्गारोहण भएको थियो । यही आउने बैशाख ३० गतेका दिन उनको जन्म दिनको अवसरमा १०४ अौं जन्म दिवस प्रवेश गर्ने अवसर पारेर ललितपुर मा एक सप्ताहव्यापि वाङमय शताब्दि पुरुष सत्यमोहन जोशी जन्म सप्ताह मनाइरहेको छ । शताब्दि पुरुष जोशीद्वारा स्थापितं लोक साहित्य परिषदको आयोजनामा ललितपुरमा...

  • २०८० बैशाख २४, आइतबार

    संगीतज्ञ प्रकाश गुरुङलाई बिन्ध्यबासिनी म्युजिक अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड

    नेपाली गीत संगीतको क्षेत्रमा बहु चर्चित एवं बहु प्रतिक्षित र  महत्वपूर्ण मानिँदै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रवार राती राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। गत वर्ष अर्थात् २०७९ मा बजारमा आएका गीत संगीतका विभिन्न विधाका लागि विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम बिन्ध्यवासिनी म्यूजिक  अवार्ड प्रदान गरिएको अवार्ड समारोहमा गीत संगीतमा अमूल्य...

  • २०८० बैशाख २१, बिहिबार

    रेडियो नेसनद्वारा समाजसेवी क्याप्टेन फिजुनाथ नेपाली सम्मानित

    एफएम रेडियो जगतमा चर्चित स्टेशन रेडियो नेसन १०३.९ मेगाहर्जले वरिष्ठ क्याप्टेन तथा समाजसेवी फिजु नाथ नेपालीलाई सम्मान गरेको छ । आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा रेडियो नेसनले नेपाली वायुसेवा क्षेत्रको उत्थान, सम्बद्र्धन र विकासका साथै अन्य सामाजिक कार्यमा गरेको योगदानको कदर गर्दै ललितपुर सानेपा निवासी नेपालीलाई सम्मान गरेको हो । कार्यक्रममा उपस्थित ललितपुर महानगरपालिका वडा नंं २ का वडा अध्यक्ष...

  • २०८० बैशाख १८, सोमबार

    " ए साथी सुन ” को लिरिकल गीत सार्वजनिक

    विख्यात अभिनेता जयनन्द लामा अभिनित अन्तिम सिनेमा " ए साथी सुन ” को " मनले भन्छ ” बोलको गीतको  लिरिकल गीत सार्वजनिक भएको छ । यो चलचित्र आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । स्याड भर्सनमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार बर्षा सिवाकोटी र डेब्यु अभिनेता रमेश बानियाँको केही चल अचल दृश्यहरु समावेश गरिएको छ । सिनेमाको सार्वजनिक लिरिकल मनले भन्छ बोलको गीतमा हर्क साउँदको शब्द रचना...

  • २०८० बैशाख १६, शनिबार

    तीर्थ कुमारीलाई दीर्घसाधना सम्मान सहित म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न

    दशौं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न भएको छ । प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट गायिका थापालाई अवार्ड प्रदान गरिएको हो । त्यसैगरी प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरियो भने गायक भोजराज काफ्ले र निशा देशारलाई दशकको...

Pages