STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७९ मङ्सिर ७, बुधबार

    चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक (सूचिसहित)

    सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको यस अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले मुख्य प्रायोजन गरेको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको अवार्डमा ३४ विधामा उत्कृष्ट पाँच सार्वजनिक भएको हो । निर्णायक र आयोजक समितिको निर्णयका...

  • २०७९ मङ्सिर ३, शनिबार

    "रातो कार” लोक दोहोरी गीत भिडियो सार्वजनिक

    अहिले गीत संगीत सुन्नेमात्र हैर्ने कुरा भइसकेको छ भने यसै क्रममा गायकद्वय लीला श्रेष्ठ र नकुल थापाको सहकार्यमा "रातो कार” बोलको लोक दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ।गायक तथा सर्जक लीलाको सरर बसको झ्यालैमा, मलाई माया,कमल फूल फुल्यो,हातमा घडीजस्ता गीत चर्चित छन् भने गायक नकुलले यसअघि कर्कलाको पानी, पीपलु र वर, सुनकोसीमा बलेफी दोभानजस्ता गीत सार्वजनिक गरिसकेका छन्। गीतको भिडियो हालै त्रिपुरा...

  • २०७९ मङ्सिर ३, शनिबार

    निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा” सार्वजनिक

    "कुइनेटो” शिर्षकको बहु प्रशंसित एवं धेरै पुरस्कारहरु जित्न सफल चलचित्रका निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर.जे.म्युजिक प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङले अभिनय गरेका छन् । नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको...

  • २०७९ मङ्सिर १, बिहिबार

    नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अग्रिम कार्यक्रम स्वरुप अग्रजसँग अन्तरक्रिया सम्पन्न

    नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ (निटफेस्ट २०२२)ले अग्रिम कार्यक्रम स्वरुप अग्रजसँग अन्तर्क्रिया बिहिवार सम्पन्न गरेको छ । निटफेस्टले महोत्सव सुरु हुनु ८ दिन अघि ‘म त लालीगुराँश भएछु’ शीर्षकमा  अग्रज रङ्गकर्मीहरुसँग नेपाली रङ्गमञ्चमा गर्नुभएका अनुभव, कलाशैली, संघर्ष र तत्कालिक समय सन्दर्भमा अन्तक्र्रिया गरेको हो ।  नेपाली रङ्गमञ्चको तीनपुस्ताबीचको भलाकुसारीका रुपमा गरिएको कार्यक्रममा अग्रज...

  • २०७९ कार्तिक २९, मंगलबार

    पाँचौं ताम्रकार फुटसलको उपाधी बि के सुनचाँदीलाई

    द ब्रिटिस कलेजको मुख्यप्रायोजन रहेको पाँचौं ताम्रकार फुटसल प्रतियोगिता २०२२को उपाधी बिके सुनचाँदी पसलले हातपारेका छन् । ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगिताको शनिबार भएको प्रतिस्प्रधात्मक फाइनल खेलमा वि.के सुनचांदि पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो । यसअघि भएको सेमीफाइनल खेलमा वि.के सुन चांदि पसलले ओरियन इलेक्ट्रीकललाई २–१ ले तथा मेडस...

  • २०७९ कार्तिक २७, आइतबार

    सुप्रसिद्ध भारतिय अभिनेत्री शबाना आजमी नेपाल आउने

    भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउनु हुनुभएको छ । उहाँ दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौं आउन लाग्नु भएको कुरा नेपाल अन्तर्राष्ट्रिय नाटेय महोत्सव २०७९ का महोत्सव सदस्य तथा सञ्चार संयोजक केदार श्रेष्ठले जानकारी दिनु भएको छ ।  आगामी मंसिर ९ गते सुरु हुने महोत्सवको उदघाटनमा विशेष अतिथिको रुपमा आयोजक...

  • २०७९ कार्तिक २६, शनिबार

    अमर वाङ्गमय शताब्दि पुरुष सत्यमाेहन जाेशीलगायत तीनजनालाई सिरपा प्रदान

    नेपालभाषा एकाडेमीले नेपालभाषाको वाङ्गमय क्षेत्रमा अति विशिष्ट एवं प्रतिष्ठित पुरस्कारको रुपमा लिइने दान्यहिरा सिरपा शुक्रबार आयोजित एक कार्यक्रममा तीनवटा विभिन्न विधामा प्रदान गरेको छ । ‘दान्यहिरा जीवंकाछी सिरपा’(लाइफटाइम एचिभमेंट) वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई, ‘दान्यहिरा सङ्गीत सिरपा’ संगीतकार मनराजा नकर्मि र ‘दान्यहिरा विज्ञान प्रविधि सिरपा’ डा. केशरीलक्ष्मी मानन्धरलाई सो पुरस्कार...

  • २०७९ कार्तिक १७, बिहिबार

    अन्तर्राष्ट्रिय नाट्य महोत्सवको नाटक मञ्चन तालिका सार्वजनिक

    नेपाल अन्तर्राष्ट्रिय नाटेय महोत्सव २०७९ आयोजनाको दिन नजिकिंदै गर्दा आयोजक संस्था मण्डला थिएटर नेपालले नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) दोस्रो संस्करणमा  विश्वभरीबाट छनौट भएका नाटकहरुको सूची र मञ्चन तालिका सार्वजनिक गरेको छ । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नारा बोकेर आगामी मंसिर ९ गतेबाट सुरु हुने महोत्सवमा छनौट भएका २२ नाटकको सूची तथा ती...

  • २०७९ कार्तिक ९, बुधबार

    चालीस साहित्यिक संस्थाको सम्झनामा शताब्दि पुरुष

    वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीलाई सम्झंदै  चालीस वटा भन्दा बढी साहित्यिक संस्थाले सोमबार राजधानीमा शोकसभा आयोजना गरेको छ। उक्त सभामा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङ्ग र विशेष अतिथि कवि भीम उदास रहनु भएको थियो । सो कार्यक्रममा नेपाल श्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वाङ्गमय शताब्दी पुरुष जोशीसँगका विभिन्न...

  • २०७९ कार्तिक ६, आइतबार

    अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा ५० भन्दा बढी विद्यालयलाई सहभागी गराइने

    चितवन - मोफसलमा निकै चर्चा कमाउन सफल सन्चार संस्था  लक्की मिडिया हाउस चितवनले अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ ।  ‘मौलिक लोक संस्कृतिको पहिचान, नव प्रतिभाको प्रोत्साहान, स्रष्टालाई सम्मान’ भन्ने मुल नाराका साथ लक्की मिडियाले ‘लक्की अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ । प्रतियोगितामा चितवन सहित अन्य जिल्लाका विद्यालयबाट सहभागिता गराउने...

  • २०७९ आश्विन २६, बुधबार

    अग्रज कलाकर्मि पवन जोशीको "अय्‌ला:गुलू”को म्युजिक भिडियो आउने

    जेनेक्स मिडिया नेपालको प्रस्तुति एवम् संसार क्रियशन्स नेपालको सहकार्यमा नेपालभाषाको नयाँ गीतको म्युजिक भिडियो "अय्‌ला:गुलू" यहि २०७९ आश्वीन २९ गते शनिबारका दिन औपचारिक रुपमा विश्वव्यापी सार्वजनिक हुने भएको छ !  वरिष्ठ कलाकार, लेखक तथा निर्देशक पवन जोशीको रचना रहेको गीतमा संसार ग्रुपका सदस्य समेत रहेका नवोदित गायक एक राज महर्जनको एकल स्वर रहेको छ । म्युजिक भिडियोमा नेपालभाषा चलचित्र क्षेत्रमा...

  • २०७९ आश्विन २१, शुक्रबार

    यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई

    एजेन्सी : यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ। नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ। त्यसैका लागि उनले नोबेल साहित्य पुरस्कार पाएकी हुन्। उनले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन्। एर्नोले व्यवसासयिक...

Pages