STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७९ फाल्गुण २५, बिहिबार

    विश्व विख्यात भारतीय बाँसुरीवादक अश्विन श्रीनिवासनको कन्सर्ट नेपालमा

    अन्तर्राष्ट्रियस्तरमा परिचित भारतका विश्व विख्यात बांसुरीवादक अश्विन श्रीनिवासनले नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् । जयश्री संगीत समाजले यही आइतवार (फागुन २८/मार्च १२) का दिन आयोजना गर्न लागेको “नाद रंग – कलर्स अफ साउन्ड, कन्सर्ट बाँसुरी लाइभ” कार्यक्रममा श्रीनिवासनलाई प्रख्यात तबलावादक ओजस अढियाले तबलामा साथ दिनेछन् । दुई वर्षको उमेरमा भारतीय शास्त्रीय सङ्गीत सिक्न शुरु गरेका आश्विन...

  • २०७९ फाल्गुण २१, आइतबार

    जनजाति खबरका संरक्षक विजयरत्न लगायतलाई नाट्यश्वर कला सम्मान

    नाट्यश्वर कला केन्द्र तथा इभेण्ट मेनेजमेंट को आयोजनामा हालै सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड  समारोहमा जनजाति खबर का संरक्षक विजयरत्न तुलाधर असंबरे लाई " नाट्यश्वर नेवाः पत्रकारिता सम्मान ”  द्वारा सम्मानित गरिएको छ । सोही समारोहमा लोकप्रिय गायक, सञ्चारकर्मी, सामाजिक अभियन्ता एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र चर्चित रंगसञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ पनि सम्मानित भएका छन् । कला...

  • २०७९ फाल्गुण २१, आइतबार

    "मिस लिटील नेवा:" काे १४ओं संस्करण काे "ट्यालेण्ट शाे राउण्ड” सम्पन्न

    नेप्लिज फेसन हाेमद्वारा  आयाेजना गर्दै आएकाे "मिस लिटील नेवा:" काे १४ओं संस्करण काे "ट्यालेण्ट शाे राउण्ड” शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान , कमलादीकाे मिनी हलमा सम्पन्न भएकाे छ। नेवार कला, भाषा, संस्कार तथा सस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले आयाेजित उक्त कार्यक्रममा प्रमुख अतिथी महिला उद्याेमी तथा साहित्यकार अन्जना ताम्राकारले पानशमा दिप प्रज्वलन गरी कार्यक्रमकाे उद्घाटन गर्नु भएकाे थियाे।...

  • २०७९ फाल्गुण १८, बिहिबार

    वाङ्मय शताब्दी पुरुष जोशीको ‘नइ र मेरो शताब्दी’ सहित नइका तीन कृति लोकार्पण

    नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति श्री बैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गर्नुभयो । उक्त कृतिका सम्पादक रहनु भएका जोशीका जेठा छोरा अणुराज जोशीले ‘नइ र मेरो शताब्दी’ नामक कृति आफ्ना बुबाको अन्तिम रचना भएको बताउनु भयो ।  वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा काइँलाले प्रा.डा.वीणा पौड्यालबाट सम्पादित ‘...

  • २०७९ फाल्गुण १७, बुधबार

    जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

    अस्ट्रेलियामा बसोबास गर्दै आएकी नेपाली लेखिका जेनिशा मानन्धरद्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’ काठमाडौंमा सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बुढानिलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाई, कवि उषा शेरचन, प्रदेश सभा सांसद यमुना श्रेष्ठलगायतले संयुक्त रुपमा...

  • २०७९ फाल्गुण १६, मंगलबार

    बैरागी र पराजुलीलाई वानीरा सम्मान र पुरस्कार

    सुप्रसिद्ध साहित्यकार वानिरा गिरीको स्मृति मा स्थापना गरिएको वानीरा फाउन्डेसनले नेपाली भाषा–साहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै अाउनु भएका विख्यात व्यक्तित्व बैरागी काइँलालाई उहाँले विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा अति विशिष्ट योगदान पुर्याउनु भएको योगदानको कदर गर्दै ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।...

  • २०७९ फाल्गुण १४, आइतबार

    नृत्य सांस्कृतिक कला केन्द्रले मनाए रजत जयन्ती

    नृत्य सांस्कृतिक कला केन्द्रले २५ औ बर्ष प्रवेस गरेको उप्लक्ष्यमा विषिष्ट व्यक्तित्वलाइ समान गरेको छ । शनिबार आयोजित कार्येक्रममा पूव उप-प्रधानमन्त्री प्रकाश मान शिंहले नेपालको प्रहिलो नृत्य गुरु  भैरव बहादुर थापा , नेपाली चलचित्र जगत कि  पहिलो हास्य अभिनेत्री बसुन्धरा भुसाल लगाएत नृत्य क्षेत्रमा लामो समय देखि विभिन्न पक्षबात योगदान दिने व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्नु भयो । उक्त अवसरमा...

  • २०७९ फाल्गुण ६, शनिबार

    बाह्र ज्योतिर्लिङ्ग शिव भजन

    निर्मला श्रेष्ठ उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस   ॐ नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय सोमनाथाय प्रभु सोमनाथाय हर हर भोले नमः शिवाय ।। १ ।।   ॐ नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय मल्लिकार्जुनाय प्रभु मल्लिकार्जुनाय हर हर भोले नमः शिवाय ।। २ ।।   ॐ नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय कालेश्वराय प्रभु कालेश्वराय हर हर भोले नमः शिवाय ।। ३ ।।   ॐ नमः शिवाय ॐ नमः शिवाय हर...

  • २०७९ फाल्गुण ६, शनिबार

    ॐ नमः शिवाय भजन

    उपप्रा. निर्मला श्रेष्ठ, पाटन संयुक्त क्याम्पस   ॐ नमः शिवाय नमः शिवाय शिव शिव भोले नमः शिवाय सोमनाथाय प्रभु सोमनाथाय हर हर भोले सोमनाथाय ।।१।।   ॐ नमः शिवाय नमः शिवाय शिव शिव भोले नमः शिवाय मल्लिकार्जुनाय प्रभु मल्ल्किारजुनाय हर हर भोले मल्ल्किारजुनाय ।।२।।   ॐ नमः शिवाय नमः शिवाय शिव शिव भोले नमः शिवाय श्री कालेश्वराय प्रभु श्री कालेश्वराय हर हर भोले श्री कालेश्वराय ।।३।।   ॐ नमः शिवाय नमः...

  • २०७९ फाल्गुण ३, बुधबार

    नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भुपाल राई नियुक्त

      काठमाडौं - नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा राईलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइएको हो । कुलपतिको सपथ भोलि बिहीबार रहेको छ । प्रतिष्ठानको कूलपतिमा राईसँगै उपकूलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ । सदस्य सचिवमा प्रा.डा. धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ । प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज...

  • २०७९ फाल्गुण ३, बुधबार

    स्वतन्त्र संसार महर्जनले संसार फाउण्डेशनबाट कलाकर्मिहरुका लागि कल्याणकारी काम गर्ने घोषणा

    चलचित्र, कला र मनोरन्जन जगतमा सकृय रहँदै आएका कलाकर्मि स्वतन्त्र संसार महर्जनको पहलमा संसार फाउन्डेसन नेपालको आधिकारिक रुपमा आरम्भ गर्ने भएको छ ।  सम्पूर्ण कला जगतको हित होस् भन्ने पवित्र उद्देश्य बोकेर संचालन हुने सो फाउण्डेशनको घोषणा संसार क्रियशन नेपाल खोकनाद्वारा आयोजित दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड  समारोहमा भएको थियो ।  संसार ग्रुपका संस्थापक एवम् क्रियटिभ डाइक्टर स्वतन्त्र...

  • २०७९ माघ २९, आइतबार

    जित्यो इन्टर स्कुल अर्किड एङकरिङ स्टारको अवार्ड लिटिल फ्लावरको पोल्टामा

    चितवनको भरतपुरमा आयोजित  इन्टर स्कुल  अर्किड एङकरिङ स्टारको अवार्ड लिटिल फ्लावरले जितेको छ । अर्किड स्कुलले वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा लिटिल फ्लावर स्कुलका सलिसा आचार्य, अलिसा रिजालको समूहले उपाधि जितेको हो । यस्तै फष्ट रनरअपको उपाधि ग्रीनल्याण्ड स्कुलका विदुषि कार्की र सुप्रिम पौडेलले जितेका छन् । यस्तै सेकेण्ड रनरअपको उपाधि सृजना बोर्डिङ स्कुलका प्रार्थना...

Pages