साहित्य-कला
-
२०७९ भाद्र २६, आइतबार
पिम नेपालको वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व सम्मानित
नेपालको चलचित्र,गीत , संगीतका कला संस्कृति र सामाजिक क्षेत्रमा क्रियाशिल पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न वार्षिकोत्सव कार्यक्रम बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा...
-
२०७९ भाद्र २३, बिहिबार
सिंगल शटमा खिचिएको गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो...’ गीत सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रको स्थापित नामका रुपमा रहेका गायक सञ्जिव पराजुली को सिंगल शटमा खिंचिएको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । आफूले गाउने हरेक गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो ’ मा पनि केही नयाँ प्रयोग को रुपमा सिंगल शटमा खिच्ने काम गरेका छन् । लोकप्रिय संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको यो नयाँ गीतको म्युजिक...
-
२०७९ भाद्र २३, बिहिबार
इन्डियन आइडल पवनदीप राजन र प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वरमा नेपाली गीत सार्वजनिक
भारतको टेलिभिजन इतिहासमा नै अत्यन्त लोकप्रिय मानिएको इन्डियन आइडल १२ का विजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वरमा रेकर्ड गरिएको कर्णप्रिय नेपाली गीत हालै सार्वजनिक भएको छ। गीतकार एसपी सापकोटाको शब्द रचना रहेको "घामझैं बलेकि ” बोलको गीत बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गीत आकर्षक भिडियोका साथ...
-
२०७९ भाद्र २२, बुधबार
नेपालका सङ्गीतकारलाई ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड
नेपालको गीत संगीत क्षेत्रका चर्चित सङ्गीतकार रोशन वान्तवा राईले ‘बेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड प्राप्त गर्नुभएको छ । मंगलबार राजधानीमा पत्रकार भेटघाटबीच उक्त अवार्ड सार्वजनिक तथा हस्तान्तरण गरिएको हो । विशिष्ट गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता रहेको पत्रकार भेटघाटमा सङ्गीतकार राईले अवार्ड आफूले कसरी प्राप्त गर्न सके भन्ने बारेमा जानकारी दिनुभएको थियो । पत्रकारले सोधेको प्रश्नमा...
-
२०७९ भाद्र २१, मंगलबार
कतारका महामहिम राजदुत ढकालसंग संसार्स अनलाइनको विशेष भेट
अनलाइन क्षेत्रमा सकृय संसार अनलाइन ग्रुपका जनरल म्यानेजर तथा रिपोर्टर विरबल रोका क्षेत्रीले कतारका लागि नेपाली राजदूत महामहिम डा.नरेश विक्रम ढकाल संग एक विशेष भेटवार्ता सम्पन्न गरेको छ । यसै क्रममा महामहिम राजदुत डा. नरेश विक्रम ढकालले , "म भ्रष्टाचार गर्दिन। म भ्रष्टाचार हुन दिन्न। म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु।” भनेर भन्नु भएको छ । उहाँले आफु कुनै राजनैतिक...
-
२०७९ भाद्र २१, मंगलबार
अभिनेत्री आचार्य र उप्रेतीलाई निशा घिमिरे स्मृति पुरस्कार प्रदान
केही वर्ष अगाडि भारतको देहरादूनमा सडक दुर्घटनामा पर्नु भएकी अभिनेत्री, मोडल निशा घिमिरेलाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरी मार्फत नर्भिक अस्पतालमा निःशुल्क उपचार भएको थियो । ५/६ महिनाको उपचार पछि उपचाररत अवस्थामा नै मोडल निशा घिमिरेको २०७८ भदौ १६ गते निधन भएको थियो । निशा घिमिरे उपचाररत अवस्थामा नै देश विदेशमा रहनु भएका शुभेच्छुक सहृदयी दाताहरुले निशाको सिघ्र स्वास्थ्य...
-
२०७९ भाद्र १३, सोमबार
ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठले तीज तस्बिरहरू
अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका ख्यातिप्राप्त फेशन तथा व्यावसायिक फोटोग्राफर राजीव श्रेष्ठले तीजको अवसर पारेर वर्षेनी तीज विशेष फोटोशेशन गर्दै आइरहेका छन् । नेपालमा रहँदा यो उनको नियमित चर्याका रुपमा रहेको थियो । अमेरिकामा पुग्दा पनि उनले यो क्रम जारी नै राखेका छन् भने यस बर्ष पनि उनले अमेरिकामा महिलाहरुका तस्बिरहरु कैद सुन्दर तस्बीर खिंचेका छन् । तीन दशक भन्दा लामो समय देखि ग्ल्यामर...
-
२०७९ भाद्र १२, आइतबार
राजमतिकी नायिका हिसिलाको अभिनय रहेको तीज गीत सार्वजनिक
हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर अचेल वर्षेनी धेरै म्युजिक भिडियोहरु सार्वजनिक हुने गर्दछ । त्यतिमात्र नभइ तिज गीत संगीत अवार्ड हरु पनि धेरै हुने गरेका छन् । यसै क्रममा तिजको पूर्व संध्या पारेर आइतबार ओएसआर डिजिटल युट्युब बाट "टिका चुरा नौगेडी साडी” बोलको एउटा तिज गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । नेपालभाषाका कलाकारिता क्षेत्रमा नाम कमाएका कलाकर्मिहरु सम्मिलित...
-
२०७९ भाद्र ११, शनिबार
अग्निलाई यस वर्षको मदन पुरस्कार
काठमाडौं - लेखक नवराज लम्सालद्वारा लिखित अग्नि किताबले यस वर्षको मदन पुरस्कार पाएको छ। शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। त्यस्तै जगदम्बा-श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ। २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले...
-
२०७९ भाद्र ११, शनिबार
साहित्यकार एवं समालोचक अपर्णा प्रधानले व्यक्त गरे युवा विदेश पलायनप्रतिको चासो
चार दसकको इतिहास बोकेको कुतः पिकाक प्रकाशनले विभिन्न विधामा तयार गरिएका चार वटा पुस्तकलाई ललितपुरको लुभुमा पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । साहित्यकार एवं समालोचक अपर्णा प्रधानद्वारा रचित नेपालभाषाका दुई लघुकथा संग्रह यान्त्रिकपुर र ल्वहं द्यः, अनि आत्मवृतान्त कृति "पुनर्जन्म” र समालोचना संग्रह "प्रतिविम्व” नामक पुस्तकहरू विमोचन गरिएको हो । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका...
-
२०७९ श्रावण २९, आइतबार
मुदिता सेवा गृहका सहयोगी हातहरु सम्मानित
सामाजिक सेवा र स्वास्थ्य सेवामा सकृय रहँदै आएको सामाजिक संस्था मुदिता सेवा गृह को नवौं वार्षिकोत्सव इक कार्यक्रमका बीच सम्पन्न भएको छ । महिला बाल विकास तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले प्रमुख अतिथीका रुपमा यो संस्था नौ वर्ष पुगेको प्रतिक स्वरुप नौ वटै सुकुण्दा मा दिप प्रज्वलन गरी वार्षिकोत्सव समारोहको समुदघाटन गर्नु भएको थियो । उहाँले यो संस्थाको लागि दस लाख रुपिंया सरकारबाट अनुदान दिने...
-
२०७९ श्रावण २८, शनिबार
वरिष्ठ संगीतकार राजु सिंहलाई गोपाल योन्जन एचिभमेंट अवार्ड
नेपाली संगीत आकाशमा एक सुविख्यात संगीतज्ञका रुपमा कालजयी बन्नु भएका अमर संगीतकार गोपाल योन्जनको ८०अौं जन्मजयन्तीको अवसरमा नेवाः साधना कला केन्द्रको आयोजनामा एक सांगितिक कार्यक्रमका साथै वरिष्ठ संगीतकर्मि राजु सिंहलाई गोपाल योन्जन एचिभमेंट अवार्ड प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रका संस्थापक बागमति भाइ सुन्दर मान श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा वरिष्ठ संगीत विश्लेशक तथा चलचित्र...


