STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०८२ श्रावण ११, आइतबार

    चलचित्र ‘चिट्ठी’को मोशन पोस्टर सार्वजनिक

    सन्चारकर्मि माधब राज खरेलको निर्देशनमा बनेको बहुप्रतिक्षित चलचित्र ‘चिट्ठी’ यही भदौ २० गते  अर्थात सेप्टेम्बर ५, २०२५ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको छ भने  यो चलचित्रको पोष्टर हालै सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको कमेडी तथा हरर जनराको चलचित्रको स्थिर पोस्टरका साथ साथै मोसन पोस्टरपनि निर्माण पक्षले सार्वजनिक...

  • २०८२ श्रावण ११, आइतबार

    भक्तपुरको प्रतिष्ठित साहित्यिक पुरस्कार मानन्धर र असंबरेलाई अर्पण

    भक्तपुरको प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरले वर्षेनी प्रदान गरिंदै आएको जरिमैंया साखः लुमन्ति सिरपा र कुमार साखः लुमन्ति हःपाः सिरपा शनिबार एक कार्यक्रममा प्रदान गरिएको छ । नेपालभाषाको साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने एक जना महिला साहित्यकारलाई प्रदान गरिने जरिमैंया साखः लुमन्ति सिरपा यस वर्ष सुलोचना मानन्धर धिताललाई प्रदान गरिएको छ  । यस्तै गरी एक जना पुरुष...

  • २०८२ श्रावण ७, बुधबार

    सुलोचना मानन्धर र विजयरत्न लाई भक्तपुरमा सम्मान

    नेपालको एेतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरको प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरले वर्षेनी प्रदान गरिँदै आएको पुरस्कार जरिमैंया साखः लुमन्ति सिरपा यस लर्ष सुलोचना मानन्धर धिताललाई प्रदान गरिने भएको छ । नेपालभाषाको साहित्यिक क्षेत्रमा अतुलनीय योगदान दिंदै आएका एक नारी स्रस्टा लाई प्रदान गरिने यो पुरस्कारको साथसाथै सोही संस्थाले एक पुरुष साहित्यकारलाई दिइने  कुमार साखः हःपाः सिरपा यो...

  • २०८२ श्रावण ६, मंगलबार

    तिज लक्ष्यित नयाँ गीत सार्वजनिक

    हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा तीज लक्षित गीतसंगीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा सञ्जु न्यौपाने र पुस्कल शर्माको स्वरमा ‘निलो आकशैमा बादलु’ बोलको तीज गीत दर्शक, श्रोता समक्ष आएको छ । रमेश परियारको शब्द, संगीत रहेको गीतको भिडियोमा लोमाश शर्मा, आशा भुसाल, सञ्जु न्यौपाने, सन्तोष पाण्डे लगायतका कलाकारको अभिनय छ ।  चक्रबहादुर बरालले खिचेको भिडियोमा सम्पादन, कलरिङ विष्णु खड्का,...

  • २०८२ श्रावण ५, सोमबार

    गीता, जीवन र स्मिता 'असार मास’ ल्याउँदै

    माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भिजेको गीत- ‘असार मास’ सार्वजनिक हुने भएको छ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको यो मर्मस्पर्शी र चेतनामूलक गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा  लोकप्रिय गायिका स्मिता प्रधानको स्वर,  सञ्चारकर्मी एवम् गीतकार गीता अधिकारीको शब्द र संगीत संयोजन राजु कार्कीले गरेका छन् । गीत रेकर्डपछि गायिका प्रधानले...

  • २०८२ श्रावण ५, सोमबार

    साहित्यकार भुषणप्रसाद श्रेष्ठ र “सर्जक एवं सिर्जना” कार्यक्रम सम्पन्न

    नेपालभाषा साहित्य जगतमा सक्रिय प्राज्ञिक संस्था नेपालभाषा एकेदेमिको आयोजनामा शनिबार कीर्तिपुर नेपालभाषा एकेदमिको हलमा सर्जक एवं सिर्जनाको चौथो श्रृंखलाको कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार एवं गजलकार भुषणप्रसाद श्रेष्ठका साथ भएको सर्जक एवं सिर्जना कार्यक्रममा नेपालभाषा साहित्यका विभिन्न विधामा ७० वटा संग्रह एवं चार गीति क्यासेट सार्वजनिक गरिसक्नुभएका बरिष्ठ गजल एवं साहित्यकार भुषणप्रसाद...

  • २०८२ श्रावण ४, आइतबार

    लिम्बु भाषामा ‘ए फुंङ्..’ सार्वजनिक

    अहिले संगीत संगीत क्षेत्रमा म्युजिक भिडियोको वर्चस्व बढ्दै गइरहेको छ । हरेक गीतको भिडियो सार्वजनिक भइरहेको छ । नेपाली भाषाका गीतहरु लगायत नेपालभाषा , तामाङ्ग भाषा लगायतका भाषाहरु मा पनि म्युजिक भिडियोको प्रचलन अहिले बढिरहेको छ । यसैक्रममा वरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा बनेको लिम्बु भाषाको एउटा गीत ‘ए फुंङ्..’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्टमेन च्यानलबाट सार्वजनिक भएको छ ।...

  • २०८२ श्रावण ४, आइतबार

    पुष्कर र सुनिताको मायाँमा

    मेलिना राइको चर्चित गीत मैले सुनें तिम्रो खबर गीतका संगीत संयोजक चर्चित गायक तथा संगीतकार पुष्कर सुनुवारले सुनिता राईसंग गाउनु भएको  नयाँ आधुनिक गीत ‘तिम्रो मायामा’ हालै सार्वजनिक भएको छ ।  देवेन्द्र बरालको शब्द, पुष्कर सुनुवारको संगीत र एरेञ्ज रहेको यस गीतको मिक्सिङ र मास्टरिङ  विप्लव अधिकारीको  रहेको छ ।  यस गीतको भिडियोमा छायांकन मरुभूमि नारायण, सम्पादन मोहन सुनुवारको छ भने सुनिता राई र पुष्कर...

  • २०८२ श्रावण १, बिहिबार

    “जाउॅंला कैलाशैमा” बोलको शिव भजनसार्वजनिक

    शिव महिमागानकोलागि प्रख्यात साउन महिनाको आरम्भ संगै एउटा नयाँ  शिव भजन प्रकाशमा आएको छ ।  “जाउॅंला कैलाशैमा” बोलको यो भजन हालैमात्र सार्वजनिक भएको हो ।  अहिलेका यूवा पुस्ताका चर्चित सङ्गीतकार  राजेन्द्र बजगाईको स्वर, सङ्गीत र एरेन्ज रहेको शिव भजनमा सामुहिक स्वर सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के।सी। र नितु पौडेलको रहेको छ । मनोज परियारको मिक्सिङ्ग माष्टरिङ्गमा ‘आफ्नो मन’ स्टुडीयोमा...

  • २०८२ आषाढ २९, आइतबार

    चलचित्र कल्याणकारी कोषमा नेपाल चलचित्र संघ र नेफ्टाबाट आर्थिक सहयोग

    नेपालको चलचित्र जगतसंग सम्बन्धित सबैभन्दा जेठो संस्था  नेपाल चलचित्र संघबाट   नेपाल सरकार चलचित्र विकास बोर्ड को  कल्याणकारी कोषकालागि   रू १,११,०००/- (एकलाख एघार हजार रुपैया) आर्थिक सहयोग प्रदान गरेको छ ।  त्यसैगरी नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)बाट पनि रू २५,०००/-(पच्चीस हजार रुपैया) गरी जम्मा रू १,३६,०००/- (एकलाख छत्तीस हजार रुपैया)चलचित्र कल्याणकारी कोषमा सहयोग स्वरूप प्रदान गरिएको छ।...

  • २०८२ आषाढ २७, शुक्रबार

    जन सांस्कृतिक महासंघले गरे संगीत गुरुको सम्मान

    नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत महिला विभागले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजना गरेको गुरु पूर्णिमा तथा डकुमेन्ट्री प्रर्दशन कार्यक्रममा संगीत प्रवीण श्रीराम अाचार्यलाई संगीत गुरुको रुपमा सम्मान गरेको छ ।  प्रमुख अतिथिका रुपमा नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत महिला विभागले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजना गरेको गुरु पूर्णिमा तथा डकुमेन्ट्री प्रर्दशन कार्यक्रमलाई प्रमुख अतिथिका...

  • २०८२ आषाढ २३, सोमबार

    मोदनाथ प्रश्रित र टेकबीर मुखियालाई राजेन्द्र सुवेदी स्मृति साहित्य र कला पुरस्कार

    नेपालको वाङ्गमय क्षेत्रमा अद्वितीय योगदान दिनु भएका अमर अन्वेषक राजेन्द्र सुबेदीको स्मृति मा स्थापित  राजेन्द्र सुवेदी स्मृति समाजले २०८१ सालको राजेन्द्र सुवेदी स्मृति पुरस्कार र राजेन्द्र सुवेदी कला पुरस्कारको घोषणा गरेको छ।  समाजले जानकारी दिए अनुसार यो वर्षको राजेन्द्र सुवेदी स्मृति पुरस्कार साहित्यकार तथा संस्कृतिविद् मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको छ भने राजेन्द्र सुवेदी कला पुरस्कार...

Pages