STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ जेठ १०, मंगलबार

    राष्ट्रिय जेष्ठ नागरिक नीति बनाइने

    काठमाडौं - जेष्ठ नागरिकको अधिकार संरक्षणका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति बनाइने भएको छ । सरकारको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति तर्जुमा गरिने बताएकी हुन् । उनले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संरक्षण गरिने पनि बताइन् । उनले महिला,...

  • २०७९ जेठ १०, मंगलबार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध माइतीघर मण्डलमा विद्यार्थीहरूको प्रदर्शन

    काठमाडौं - पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेकपा एमालेनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले प्रदर्शनी गरेको छ । मंगलबार काठमाडौंको माइतीघर मण्डलमा एमालेनिकट भातृ संगठनका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएर पेट्रोलिय पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका हुन् । सरकारले केही दिनको अवधिमै दुईपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई थप मर्कामा पारेको छ । जनताको...

  • २०७९ जेठ १०, मंगलबार

    वीरगञ्जकाे प्रमुखमा गठबन्धनबाट राजेशमान सिंह विजयी

    काठमाडौं - वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बनेका हुन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरे । आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख...

  • २०७९ जेठ १०, मंगलबार

    भरतपुरकाे मेयरमा रेनु दाहाल विजयी

    काठमाडौं - भरतपुरको मेयरमा रेनु दाहाल पुनः निर्वाचित भएकी छिन् । २०७४ सालको स्थानीय चुनाव जितेर भरतपुरको प्रमुखमा एक कार्यकाल बिताइसकेकी दाहाल दोस्रोपटक मेयरमा निर्वाचित भएकी हुन् । दाहालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । अहिले मतगणनाकाे कार्य सकिए पनि रुजु गर्ने कार्य भइरहेकाेले परिणाम घाेषणामा ढिलाइ भइरहेकाे छ । भरतपुरको मेयरमा ...

  • २०७९ जेठ १०, मंगलबार

    जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी

    काठमाडौं - जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३ हजार ४६५ मत ल्याई विजयी भएका छन्।  निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शिवशंकर साहलाइ ३ हजार ९३३ मतान्तरले मनोजले पराजित गरेका हुन् । पराजित शिवशंकर साहले ९ हजार ५३२ मत ल्याएका छन्। गठबन्धनबाट कांग्रेसले जनकपुरमा मेयर नपाउने भएपछि मनोजले  स्वतन्त्र उम्मेदवारी दिएका थिए। जितपछि प्रतिक्रिया दिँदै उनले आफूलाई...

  • २०७९ जेठ ९, सोमबार

    काठमाडौँमा कांग्रेस सात, एमाले दुई र राप्रपा एक पालिका प्रमुखमा निर्वाचित

    काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँमा नतिजा प्रकाशन भएका १० मध्ये सात नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ । नेकपा ९एमाले०का दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक स्थानीय तहमा प्रमुख निर्वाचित हुनुभएको छ । काठमाडौँमा स्थानीय तहको निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको छ ।...

  • २०७९ जेठ ९, सोमबार

    कामपामा स्वतन्त्र उम्मेदवार साहको अग्रता

    काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ ।  जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा ९एमाले०का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याउनुभएको छ भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा...

  • २०७९ जेठ ८, आइतबार

    ७ सय ६ पालिकाको मतगणना सकिँदा कांग्रेस अग्रस्थानमा

    काठमाडौं- गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०६ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ । मुलुकभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३ दशमलव ९४ प्रतिशत देखिएको छ । मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिको क्रममा नेकपा (...

  • २०७९ जेठ ८, आइतबार

    धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र विजयी

    काठमाडौं - धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना विजयी भएका छन् ।  हमालले गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गरी मेयरमा जित हासिल गरेका हुन् । विजयी भएका उनले २६ हजार ८६५ मत प्राप्त गरेका छन् । पराजित वडले १४ हजार ८१७ मत प्राप्त गरे । यसअघि, २०७४ को निर्वाचनमा स्वतन्त्रबाटै...

  • २०७९ जेठ ८, आइतबार

    भरतपुर महानगरमा दाहालको सात हजार मतको अग्रत

    भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा ९माओवादी केन्द्र०बाट उम्मेदवार बन्नुभएकी  रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिनुभएको छ । ८९ हजार ५०८ मतगणना गर्दा उहाँले ३५ हजार ९८  मत प्राप्त गर्नुभयो भने नेकपा ९एमाले०का विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गर्नुभएको छ । उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन...

  • २०७९ जेठ ७, शनिबार

    कामपा २७ मा कांग्रेसका खड्गी विजयी

    काठमाडौँ महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय हुनुभएको छ । खड्गी नेकपा ९एमाले० का चिनियामान बज्राचार्यलाई २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजय हुनुभएको हो ।      खड्गीले एक हजार ५४१ मत प्राप्त गर्दा बज्राचार्यले एक हजार ३०३ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी सदस्यमा नेपाली कांग्रेसका तर्फबाट दिनेश श्रेष्ठ र धर्म प्रजापति विजयी हुनुभएको छ ।     महिला...

  • २०७९ जेठ ७, शनिबार

    हेटौँडाको प्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादी विजयी

    हेटौँडा - हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मदेवार नेकपा (एकीकृत समाजवादी) का मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गर्नुभएको छ ।   नतिजाअनुसार उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश...

Pages